logo

धानभित्र कपडको तस्करी तल सूचना दिदा बाहिरने डर रहेको डिआइजी श्रेष्ठको भनाइ

      1/27/2019 गते 00 00 मा प्रकाशित     1257   पटक पढिएको

वीरगंज, १३ माघ ।
सशस्त्र प्रहरीले बीरगंज पोखरिया सडकखण्डको अलौबाट भन्सार राजवस्व छली भित्र्याइएको लाखौ मूल्य बराबरको कपड पक्राउ गरेको छ  ।

 

 धान लोड गरिएको ट्याक्टरको टेलरमा धानको तल कपडका पोका राखेर पश्चिम तर्फबाट बीरगंज तर्फ ल्याइरहेको  अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट अलौले पक्राउ गरेको हो । 


बिशेष सुराकीको  भन्सार छलीको ५० पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठले बताए ।  
धान भित्र बरामद भएको कपडाको मुल्य रु ५० लाख भन्दा बढी रहेको अनुमान गरिएको छ । पर्साको छिपरमाई गाउँपालिकाको वडा नं . १, मिर्जापुरबाट वीरगंज तर्फ आईरहेको ना .२ त . १६४८ नम्बर स्वराज ट्रेक्टर सहित अबैध कपडा र ट्रेक्टर चालकलाई  पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका चालक पर्सा छिपहरमाई गाउँपालिका वडा नं .१, मिर्जापुर निवासी सोनालाल राउत कुर्मी रहेका छन ।

पक्राउ परेको कपडा र ट्रेक्टर छिपहरमाई गाउँपालिका वडा नं। १, मिर्जापुरका पन्नालाल साहको रहेको प्रहरीले जनाएको छ ।  सशसत्र प्रहरीले थोरै साधन स्रोत र जनशक्तिको आधारमा राम्रो काम गरेको डिआइजी श्रेष्ठले बताए ।

 

उनले आफना मातहतका कार्यालयहरुलाई सूचनादाताहरुले कम मात्र बिश्वास गर्ने गरेको अनुभव सुनाए । सूचना लिक नहोस भनेर माथिल्लो कार्यालयमा सूचना दिन सूचनादातहरु इच्छुक हुने गरेको उनको भनाई छ ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका बिभिन्न युनिटहरुको क्षेत्रबाट पासहुदै बीरगंज प्रवेश गर्ने लाग्दा कपडा समातिनुले पनि उनको कुरामा दम रहेको पुष्टि गर्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.