logo

बीरगंज महानगरभित्र कमिशनको खेल बढेको छ - अध्यक्ष बन्जारा

      3/16/2018 गते 00 00 मा प्रकाशित     1518   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले बीरगंज महानगरभित्र कमिशनको खेल बढेको बताएका छन स्थानीय तनावका क्षेत्र तथा मुद्धा पहिचानकालागि बीरगंजमा सम्पन्न परामर्श बैठकमा अध्यक्ष बन्जाराले यस्तो बताएका हुन

अध्यक्ष बन्जाराले महानगरका कर्मचारी कमिशन असुल्दै मेयरको घरमा पु¥याउन जाने गरेको समेत खुलासा गरे महानगरले रोक्का राखेको जग्गा समेत कमिशनकै कारण महानगरले फूकुवा गरेको समेत उनले बताए

आफैले रोक्का राखेको र्साजनीक जमिन किन ब्यक्तिको नाममा दर्ता ¥यो महानगरले  ? उनले प्रतिप्रश्न गर्दै भने जनताले महानगरको श्रीसम्पती संरक्षण गर्न जनादेश दिएकाहुन त्यसको दुरुपयोग नगर्न सुझाव दिए

उनले हिलो धुलो सहित बीरगंज बनाउछौ भनेर वाचा गर्नेहरुले अहिले त्यसप्रति ध्यान नदिनाले सामाजिक रुपमा तनाव बढेको अध्यक्ष बन्जाराले बताए उनले जिल्ला प्रहरी कार्यालय गुण्डाको संरक्षक भएको आरोप लगाए

प्रहरीले स्वाभिमानका साथ बाँच्ने एउटा नागरिकलाई गुण्डा बनाउन खोजेको भन्दै उनले प्रहरीको ब्यवहार न्यायपूर्ण हुनु पर्ने बताए

कार्यक्रममा बीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कर्मचारी संयन्त्रको मोज गर्ने आद्धत समाप्त नभएको जनप्रतिनिधि पैसा खर्च गरेर चुनाव जीतेर आएकोले समस्या भएको बताइन

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने ,बीरगंज महानगरपालिकाका कानूनी सल्लाहकार कमलमोहन पोख्रेल जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिषक राजन लिम्बु बहुदरामाई नगरपालिकाका प्रमुख नितेन्द्र साह,पर्सागढी नगरपालिकाका उपमेयर अर्चना चौधरी पटेर्वा गाउँपालिका उपाध्यक्ष ममता महतो दिलीप कार्की आशु सर्राफ बिक्की महतो लगायतले मन्तब्य ब्यक्त गरेका थिए

ओम प्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिवनाथ यादव स्वागत निला रामले गरेकी थिइन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.