logo

पोष्टर च्यात्नेहरुले जनताको मन च्यात्न सक्दैनन - उम्मेदवार अन्सारी

      11/21/2017 गते 00 00 मा प्रकाशित     2886   पटक पढिएको

बीरगंज ५ मंसिर ।वामगठबन्धनका उम्मेदवारहरुको ब्यानर, पोष्टर च्यातिएको भन्दै वामगठबन्धनले आपत्ती जनाएको छ । बीरगंज महानगरको वडा नं १३ मुर्लीको नयाँटोलमा पोष्टर र ब्यानर च्यातिएको एमालेका युवा नेता महमुद अन्सारीले बताए । 
    रातको समयमा पोष्टहरु च्यातिएको छ ।

प्रतिपक्षीहरु हारको मानसिकताबाट ग्रसीत भएर पोष्टर ब्यानर हटाउने काम गरेको हुन सक्ने एमालेका युवा नेता महमुद अन्सारीले बताए ।
    ब्यानर हटाइएको प्रति निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा “क”का वामगठबन्धनमाका उम्मेदवार रहवर अन्सारीले आश्चर्य ब्यक्त गरेका छन ।

उनले राजनीतिक संस्कारहिनताको नमुना भन्दै त्यस्तो कार्यको निन्दा गरे । उनले पोष्टर च्यात्नेहरुले जनताको मन च्यात्न नसक्ने बताए ।

पोष्टर ब्यानर सधै रहदैन तर जनताको मनमा बसेका उम्मेदवार प्रतिको धारणा समाप्त हुदैन तर प्रजातन्त्रिक प्रक्रियाको खिलाफमा जानेहरुको जनमत नै खस्कीने उनको भनाई छ ।

वामगठबन्धनका उम्मेदवारको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ ।  युवापुस्तको प्रतिनिधिको रुपमा चुनावीमैदानमा उत्रिएका रहवर अन्सारीको लोकप्रियतादेखी आत्तीएर वालवच्चाहरुको प्रयोग गरेर पोष्टर र ब्यानर हटाइएको बताइएको छ । बीमनपाको वडा नं १३ बाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट जन्नत अन्सारी पनि प्रदेश सभा सदस्यको उम्मेदवार रहेका छन ।
    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.