logo

ज्यान युवाको गयो टिकट नेताका श्रीमतीलाई - अन्सारी

      11/11/2017 गते 00 00 मा प्रकाशित     3133   पटक पढिएको

कार्तिक २५ बीरगंज ।मधेश आन्दोलनमा ज्यानको बाजी युवाहरुले लगाए तर टिकट नेताका श्रीमतले पाए के हामीले त्यसकै लागि लडेका थियौ ? यो प्रश्न संघीय युवा फोरमका पर्साका पूर्व नेता महम्मद अन्सारीको हो ।

शनिवार साँझ बीरगंज महानगरको वडा नं  १२ मा आयोजीत पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन । बामगठबन्धनको नेतृतवमा बनेको सम्बिधानमा मधेशी जनताले अधिकार पाएको उनले दावी गरे ।

आन्दोलनमा आउन आव्हान गर्नेहरुले सम्बिधानमा कुन अधिकारबाट मधेशी जनतालाई बन्चित राखिएको छ भन्न नसकेको उनले बताए । सम्बिधानमा जे संशोधन आवश्यक छ त्यो बाम गठबन्धनले पुरा गर्ने उनले बताए । हामी भ्रममा पर्नु हुदैन । समाजको एकतालाई बिभाजीत गर्ने मनोबिज्ञान बोकेकाहरुले बिकास गर्न नसक्ने उनले ठोकुवा गरे ।

      स्थानीय तहको निर्वाचनमा बीरगंज महानगरेको वडा नं १२ मा वडाध्यक्षको प्रत्यासी समेत रहेका अन्सारीले एमाले मधेश बिरोधी नभएको एमालेलाई जर्वजस्ती मधेश बिरोधी बनाइएको बताए । उनले मुलुकको सबै भन्दा गतिशिल बिकासको योजना भएको पार्टी एमाले मात्रै भएकोले अब कुनै द्विविधा राख्न आवश्यक नभएको बताए ।

      उनले बाम गठबन्धले अगाडि सारेका उम्मेदवारहरु जनताको वीचका रहेको उनले बताए । उनले प्रतिनिधि सभाको सदस्य पदका उम्मेदवार बिचारी यादव बिकासप्रेमी भएको कुरा उनले गरेको कामले प्रष्ट पारेको उनले बताए ।

उनले चुनवा क्षेत्र नं १को “क”का उम्मेदवार रहवर अन्सारी आजको युवा पुस्ताका निकै योग्य उम्मेदवार भएको बताए । त्यस्तै प्रशासनीक अनुभवका धनी शम्भु गुप्ता प्रदेश सभा “ख”का उम्मेदवारलाई बिजय बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.