logo

उम्मेदवार टुगो लगाउदै दलहरु आज मनोनयन

      11/1/2017 गते 00 00 मा प्रकाशित     1251   पटक पढिएको

कार्तिक १६ बीरगंज । पर्सामा दलहरुले उम्मेदवारको टुंगो लगाएका छन ।  बाम गठबन्धनको  तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बिचारी यादव २ मोसालीम मिया ३ मा राजकुमार गुप्ता र ४ मा अर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट  १ मा प्रसिद्ध उधोगपति अनिल रुङगटा २ मा अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजाल उम्मेदवार हुने भएका छन । राजपा फोरम गठबन्धनको तर्फबाट १ मा प्रदीप यादव २ मा बिमल श्रीवास्तव ३ मा हरिनारायण रौनीयार र ४ मा लक्ष्मणलाल कर्ण उम्मेदवार हुने तय छ ।

 

प्रदेश सभा तर्फ नेपाली कांग्रेसले १ को १ मा रामनारायण कुर्मी २ मा बिजय सर्राफ २ को १ मा राजेश्वर साह तेली २ मा रामरुप कुर्मी ३ को १ मा चन्द्रकिशोर चौधरी २ मा जनार्दन सिंहाई उम्मेदवार बनाएको छ । बाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ बाट बम्भू गुप्ता र २ बाट ताजुदिन अन्सारी निर्वाचन क्षेत्र नं २ को २ बाट रामचन्द्र साह,३ को २ मा नागेन्द्र चौधरी र ४ को १ मा जयप्रकाश थारुलाई एमालेलेउम्म्ेदवार बनाउने एमाले पर्साका संयोजक प्रभू हजराले बताए ।


 राजपा फोरम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं १ को १ मा लालबाबु राउत गद्धी , २ मा फिरोज मन्सुर  निर्वाचन क्षेत्र नं २ को १ रमेश पटेल २ रामनरेश यादव निर्वाचन क्षेत्र नं ४ को २ मा बीरेन्द्र यादव लगायत प्रतिपस्र्धामा उत्रदै छन  । 


दलहरु मनोनयन दर्ताको दिन अहिले बिहान पनि उम्मेदवार मिलाउने कसरतमै रहेका छन । मनोनयन दर्ताको तयारी र छलफल संगै चलाई रहेका दलहरुले जुलुस सहित मनोनयन दर्ताको तयारी गरेका छन । राजपा फोरम गठबन्धन आदर्शनगर रंगशालामा ,नेपाली कांग्रेस ठाकुरराम बहुमुखी क्याम्पस अगाडि र नेकपा एमाले आफनै पार्टी कार्यालय मनमोहन नगर रानीघाट बाट जुलुस सहित मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम रहेको छ ।
    
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.