logo

नागरिक सवालका अगाडि सरावगी नाजवाफ

      9/15/2017 गते 00 00 मा प्रकाशित     1472   पटक पढिएको


काठमाडौ । तेश्रो चरणको निर्वाचनको मौन अवधि शुरु हुन ३ घण्टा बाँकी रहदा बीरगंजमा महानगरका उम्मेदवारहरुले नागरिकको चेटिलो प्रश्नको सामना गर्नु पर्यो । बीरगंज उधोग वाणिज्य संघले बीरगंजको आदर्शनगरमा आयोजना गरेको आकांक्षा र प्रतिवद्धता माथिको खुला बहस कार्यक्रममा नागरिकले प्रश्न उठाएका हुन ।
 

मधेश आन्दोलनको क्रममा भएको नाकाबन्दीमा पेट्रोलियम पदार्थ र केमिकलको तस्करीको आरोप लागेका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बिजय सरावगी मधेसी नागरिक सवालका अगाडि चुप भएका थिए । नागरिकले उनलाई तपाईले तेलको तस्करी किन गर्नु भयो भन्दै प्रश्न गरेका थिए ।
 

सरावगीले नागरिकको यो प्रश्नको जवाफ दिन सकेका थिएनन । सरावगी बीरगंज उधोग वाणिज्यसंघका तत्कालीन अध्यक्ष प्रदीप केडियाको मिलीभगतमा बीरगंजको सुख्खा बन्दरगाहमा नाकाबन्दीका कारण रोकीएका १७ हजार कन्टेनर, प्रति कन्टेनर ५ हजार रुपैयाका दरले ८ करोड ५ लाख रुपैया पैसा उठाएर कन्टेनर नेपाल भित्रको गन्तब्यसम्म ढुवानी भएका थिए ।
 

सरावगी उनकै गृहवडामा रहेको सिद्धार्थ माविको ब्यवस्थापन समितिका अध्यक्ष हुन । उनले आफू अध्यक्ष रहेको बिद्यालयको बसका चालकलाई आफूले संचालन गरेको ज्ञानदा एकेडमीमा सरुवा गरेका थिए । उनको काण्डै काण्डले भरिपूर्ण जीवनका बिभिन्न पक्षमा नागरिकले सवाल सोधेका थिए ।

साभार: जनबोली न्यूज डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.