logo

पर्सामा एमालेले खाता खोल्यो

      9/18/2017 गते 00 00 मा प्रकाशित     1004   पटक पढिएको

बीरगंज ३ असोज ।
पर्सामा एमालेले खाता खोल्यो  बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार सगीर मिया सदस्यहरु तेरस मुखिया,सुगान्धी देवी ,प्रजापती महतो र फूलमती देवी बिजयी भएका छन । यसको ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ । गाउँपालिका अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ र नेपाली कांग्रेसका चन्द्रकिशोर चौरसिया १५९  पर्साको पटेर्वा सुगौलीको वडा नं १ सोनवर्षामा एमालेका अध्यक्षका उम्मेदवार फरमान अन्सारी बिजयी ९ नेकपा माओवादी केन्द्र स्प्रमुख पदमा ३०५ उप(प्रमुख पदमा २८४ ९नेकपा  एमाले० र प्रमुख पदमा २९० उप(प्रमुख पदमा २९७ ९नेपाली काङ्ग्रेस  र प्रमुख पदमा ८२ उप(प्रमुख पदमा ९७  उता पर्साको पर्सागढी नगरपालिकाको पनि वडा नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । त्याहा पनि वडाध्यक्षमा नेकपा एमालेको अग्रता रहेको बताइएको छ । वडाध्यक्ष राजकपुर  खवास ३५ मतले जीतेको बताइएपनि औपचारिक घोषणा भने भएको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.