Tuesday, 8 July 2025, 5:45:57 pm

गादीमा गैरेको जीत पछि प¥यो एमाले

      9/19/2017 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको

बीरगंज ३ असोज ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ गादीमा नेपाली कांग्रेसका उम्मेदवार बिजय गैरे बिजयी भएका छन । उनले ८ सय ५६ मत प्राप्त गरेको थिए । उनको निकटतम प्रतिद्वण्द्वी नेकपा एमालेका  रामकुमार नेपालले ४ सय १६ मत प्राप्त गरेका छन । गादीको मतगणना सकिए संगै पर्साको पटेर्वा सुगौलीमा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । वडा नं १ र २ को मतगणना सकिदा नेपाली कांग्रेसले १ हजार ७८ मत पाएर एमालेलाई उछिनेको हो । एमालेले मेयरमा ९ सय ६९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसको उपमेयरले ११ सय ७५ मत र एमालेको उपमेयरको उम्मेदवारले ९ सय १३ पप्त गर्नु भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु