logo

लागू औषध सहित उदयपुरका दुई युवक सप्तरीमा पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ९ बस्ने  २१ वर्षिय चुडामणि रायमाझी र सोही ठाउँ बस्ने २१ बर्षिय सुमन परियारलाई सप्तरी प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ  ।

२०८१ फागुन १७

भलुही–भरवलिया–८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा

वीरगञ्ज । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ ।

२०८१ फागुन १७

धानको सर्मथन मूल्य एकातिर बजार भाउ अर्कोतिर भएपछि सरकारी कम्पनी रित्तै

जनकपुरधाम ।सरकारले धानको सर्मथन मूल्य कम तोकेका कारण नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले लक्ष्य अनुरुपको धान खरिद गर्न सकेको छैन ।

२०८१ फागुन १४

इन्टरनेट हेरेर नेपाली कागज उत्पाद गर्न उधोगको स्थापना, तिमिल्सीना भन्छन बजारको कमी छैन

हेटौँडा । इन्टरनेटमा भिडियो हेरेकै भरमा मकवानपुरका एक युवाले नेपाली कागजको उत्पादन शुरु गरेका छन ।

२०८१ फागुन १४

आदर्शनगरस्थित शिवम इम्पोरियममा सशस्त्रको छापा,पच्चीस लाख बराबरको कपडा भंसार बुझाइयो

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको आदर्शनगरस्थित एक गोदाममा छापामारी २५ लाख भन्दा बढीको कपडा कावश्यक कारवाहीकोलागि बीरगंज भन्सार चलान गरेको छ  ।

२०८१ फागुन १२

बीरगंज भन्सार कार्यालय पहिलो ७ महिनामा लक्ष्य अनुरुपको राजस्व असुल्न असफल

वीरगन्ज । बीरगंज भन्सार कार्यालयको राजस्व संकलन निरन्तर लक्ष्य भन्दा टाढा हुदै गएको छ । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा भंसार कार्यालय बीरगंज लक्ष्य अनुरुपको राजस्व संकलनमा असफल भएको छ ।

२०८१ फागुन ९

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा आधुनकि कृषि बजाकरो उद्घाटन, किसानहरु लाभान्वित हुने

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा निर्माण भएको  कृषि बजार तथा चिस्यान केन्द्र भवनको एक कार्यक्रमकावीच मंगलवार  उद्घाटन भएको छ ।

२०८१ फागुन ६

एशोसिएशनका अध्यक्ष अधिकारीले सम्हाले पदभार

बीरगंज । नारायण अधिकारीले ट्रान्सपोर्ट एशोसिएशन बीरगंजको अध्यक्षको पदभार सम्हालेका छन । हालै  चितवनको सौराहमा सम्पन्न २६ औ अधिवेशनबाट उनी एशोसिएशनको  अध्यक्षमा निर्वाचित भएका थिए ।

२०८१ माघ १७

पर्साको माँगलाई पुरा गर्ने गरि धान उत्पादनमा बृद्धि

बीरगंज । पर्सामा यस वर्ष धानको उत्पादनमा बृद्धि भएको छ । चालु आ.व. ०८१÷०८२ मा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

२०८१ पौष २७

पटेर्वाको देउरीयाबाट ९ किलो चरेश बरामद,प्रहरी देखेपछि तस्कर फरार

बीरगंज । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ को देउरीयाबाट ९ किलो १ सय ग्राम चरेश बरामद गरेको छ ।

२०८१ पौष २७

ट्रान्सपोर्ट मेरो होइन मलाई बदनाम गराउन खोजियोः अध्यक्ष पोख्रेल

वीरगंज ।वीरगंज ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले संचारमाध्यमलाई तथ्यपूर्ण समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन ।

२०८१ पौष २६

शेर्पा र साहको गोदाममा राजस्वको छापा, ५० करोडको अबैध भेप बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध इलेक्ट्रिक सिगरेट ९भेप० बरामद गरेको छ ।

२०८१ पौष २५

सहकारी अध्यादेश कार्यकर्ता बचाउने खेल, सरकारलाई दिए १० बुँदे सुझाव  पत्र

काठमाडौं । सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको  पीडितले आरोप लागाएका छन  ।

२०८१ पौष २३

अंग्रेजी नयाँ वर्षको पहिलो दिन ठोरीमा पर्यटकको घुइचो

वीरगञ्ज । अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ मा पर्साको ठोरीको अर्जुनधारा क्षेत्र भारतीय पर्यटकले खचाखच भरिएको छ ।

२०८१ पौष १७

गोदाममा शसस्त्रको छापामारी आठ लाख रुपैयाको कपडा बरामद

वीरगञ्ज । भंसार राजस्व छली गरी भण्डारण गरिएको हजारौ मूलय बराबरको कपडा सशस्त्र प्रहरीले छापामारी गरि बरामद गरेको छ ।

२०८१ पौष १७

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन  ।

२०८१ मंसिर ११

देशभरका  भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व

काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले  कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन ।

२०८१ मंसिर ३

वीरगञ्जको सुक्खाबन्दरगाहमा पनि  राजस्व सङ्कलन  घटदो

वीरगञ्ज । वीरगञ्जको वडा नं २५ स्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सारले १६ अर्ब  ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।

२०८१ मंसिर २

चालुगत खर्चको तुलनामा बिकास खर्च निकै कम , पहिलो चौमासिकमा  दश प्रतिशत मात्र

काठमाडौँ, । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा १० प्रतिशत मात्र बिकास खर्च भएको छ । यो निकै कम हो ।

२०८१ मंसिर १

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.