logo

तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि प्रहरी नायव निरिक्षक दास अन्तत निलम्बनमा

 इसीमाना सम्वाददाता     २०८२ सावन ५ गते ०७: ५९ मा प्रकाशित     293   पटक पढिएको

सर्लाही । कोभिडकालमा बीरगंजमा रहदा आफूलाई “सिघंम”भन्न रुचाउने प्रहरी नायव निरिक्षक बैधनाथ दास अन्तत निलम्बनमा परेका छन ।


तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि उनी निलम्बनमा परेका हुन । इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई बैधनाथ दास निलम्बनमा परेका छन् ।

 

सई दासले तस्करसँग घुस लेनदेनको विषयमा गरेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई शुक्रबार निलम्बन गर्नका लागी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पठाएको हो ।


सर्लाहीका तस्कर राजिव यादवको तस्करी कार्यमा सघाउनको लागि सई दासले प्रहरी जवान संतोश यादव मार्फत १८ हजार रुपैयाँ माग गरेका थिए।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले सई दासलाई निलम्बन सिफारिस गरिसकेको पुष्टि गर्दै शुक्रवार बिहान तस्कर र सई बिचको अडियो बाहिरिएपछि प्रमाण नष्ट हुन नदिन सई दासलाई निलम्बन गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

समाज

रौतहटको गरुडामा १ सय ३३ केजी गाँजा सहित ब्रेजा कार बरामद

रौतहट । रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

नेपाली कांग्रेसमा बिधानको चीरहरण, भ्रष्टचारीलाई पार्टी सभापतिको जिम्मेवारी ,लोकतन्त्र प्रतिको निष्ठा देखाउने दाँत

सर्लाही । सर्वोच्च अदालतले गत फागुन १५ गते  चार महिना १५ दिन कैद र १ करोड २३ लाख रुपैयाँ बिगो तिराउने विशेष अदालतको फैसला सदर गर्दै  निर्णय गर्यो ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.