logo

बीरगंजमा १ सय करोडको लागतमा चार तारे रिसोर्टको स्थापना, गुणस्तरीय सेवा दिइने संचालकको प्रतिवद्धता

      12/17/2020 गते 00 00 मा प्रकाशित     1426   पटक पढिएको

बीरगंजमा फाइभ स्टार होटेल सचालनमा आएको छ । होटेलका अध्यक्ष ब्यवसायी सुनिल खेतानले होटेलमा पत्रकार सम्मेलनको आयोजना गरि होटेल संचालनमा आउने जानकारी दिनु भएको हो । 


वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवारीमा हिमाल वातार्पार्क एण्ड भिलेज रिसोर्ट नामक अन्तराष्ट्रिय स्तरको पाँच तारे होटल सुरु भएको हो । एक अर्वभन्दा बढीको लगानीमा प्रदेश नं . २ मै खुलेको यो पहिलो होटल भएको सञ्चालकले दावी गरेका छन् । रिसोर्ट २ बिगाह क्षेत्रफलमा फैलिएको छ । 



त्यसै गरि   कन्भेन्सन सेन्टरको साथै ७ वटा बेनक्युट हल रहेको छ ।कन्भेन्सन सेन्टरमा एकै समयमा बिवाहपार्टी  , बर्थडे पार्टी , किटि पार्टी र विभिन्न समारोह तथा  कार्यक्रम गर्न सकिने खेतानले जानकारी दिनु भयो । रिसोर्टमा १५ जनादेखी २ हजार व्यक्ति अटाउन सक्ने क्षमता भएको हल समेत रहेको बताउनु भयो ।

 

रसिोर्टमा  ६ तल्ले होटलमा आतिथि आश्रयकालागि सुविधा सम्पन्न ६० वटा कोठा रहेको छ ।  आगामी शुभ दिपावली देखि हेटेल पुर्णरुपमा संचालनमा आउने समेत बताए । 


त्यसै गरि रिसोर्टमा नवरतन रेस्टुरेन्ट संचालनमा रहेको छ ।७६ जना सिट क्षमताको रेस्टुरेन्ट र ५४ जना सिट क्षमताको बार पनि रहेको पत्रकार सम्मेलनमा जानकारी गराउनु  भयो ।  गुणस्तरिय र शुद्ध खाना , नास्ताको पनि व्यवस्थाको साथै चाईनिज , ईन्डियन , थकाली , ईटालियन लगायत विभिन्न प्रकारको खाना अनुभवी सेफद्वारा बनाईने खेतालने बताउनु भयो । 


रिसोर्टमा फिट्नेस , गेम एन्ड हेल्थ क्लब , मसाज ,सौन एन्ड स्टिम रुम , क्रेसन एन्ड स्पोर्ट् , स्विमिङ्ग पुलको लङ्गर , किड्स रुम र क्यासिनो पनि रहेको छ ।  ८० गाडी र खुल्ला रुपमा २ सय गाडी पार्किङ्ग गर्न सक्ने व्यवस्था रहेको र हाल १५ जना काम गरिरहेकोमा केही दिन पछी ४५ जनाले रोजगार पाउने समेत पत्रकार सम्मेलनमा बताइएको थियो  ।


पत्रकार सम्मेलनमा होटेलका अध्यक्ष एवं संचालक सुनिल कुमार खेतान, कम्पनी सन्चालक सुदिप खेतान , होटेलका जेनेरल मेनेजर राजेश रन्जन , प्रोजेक्ट मेनेजर रबिन्द्र रैना , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान र माउन्टेन टेलिभिजनका ब्युरो प्रमुख महेश दासको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.