logo

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

 इसीमाना सम्बाददाता      २०८१ भदौ १६ गते १५: १० मा प्रकाशित     191   पटक पढिएको

वीरगञ्ज । चालु आर्थिक वर्षको साउनमा बीरगंज भन्सार भएर २ अर्ब ६५ करोड ६६ लाख आठ हजार बराबरको बस्तु बिदेश निर्यात भएको छ ।

 

गत आर्थिक वर्षको यही महिनामा २ अर्ब ४७ करोड ९१ लाख ६७ हजारको बस्तु निर्यात भएको थियो ।

 

चालु आर्थिक वर्षको यो महिनामा गत वर्षको तुलनामा १७ करोड ७५ लाख १ हजार बराबरको बस्तु बढी निर्यात भएको हो ।


विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायतका बस्तु निर्यात भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.