logo

मूल्यसूची नराखी उपभोक्तासंग मनलाग्दी रकम लिने दूई बीरगंजका दुई पसल दण्डीत 

      11/6/2020 गते 00 00 मा प्रकाशित     1428   पटक पढिएको

मूल्यसूची नराखी उपभोक्तासंग मनलागी रकम असुल गर्दै आएका बीरगंजमा दुई ब्यापारिक पसलाई दण्डीत गरिएको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय वीरगञ्जको नेतृत्वमा बिभिन्न निकायका प्रतिनिधि सम्मीलीत अनुगमन टोलीले अनुगमनको क्रममा मूल्यसूची नराखी मनलाग्दी रकम लिएको पाएपछि पसललाई दण्डीत गरिएको  वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय वीरगञ्ज का सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनुभयो । 


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय वीरगञ्ज का निरीक्षण अधिकृत जित बहादुर भण्डारी को नेतृत्व मा जिल्ला प्रसाशन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, कँजुमर आई नेपाल, वीरगञ्ज उधोग वाणिज्य संघ सहित को टोलीले वीरगञ्ज बजारको अनूगमन गर्दा मूल्य सूची नराखेको पाइएपछि दुईवटा पसल लाई उपभोक्ता  संरक्षण ऐन,२०७५ बमोजिम तत्काल जरिवाना गरिएको हो । 


 गुलाब एण्ड सन्स ,वीरगञ्ज , पर्सालेश्रीराम ट्रेडिंग, वीरगञ्ज १०आदर्शनगर पर्सा   मूल्य सूची नराखेको ले पचास पचास हजार रुपैया   जरिवाना गरिएको हो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.