logo

जुत्ता मेलामा मंत्री,जनकपुर आउन उधोगीलाई निम्ता, दुई लाख ग्राहकले अवलोकन गर्ने 

      1/26/2020 गते 00 00 मा प्रकाशित     1541   पटक पढिएको

 वीरगंज, १२ माघ । प्रदेश सरकारका उधोग,पर्यटन,बन तथा बाताबरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गर्नुभएको छ ।

 

माघ ९देखि फागुन ९ गते सम्म चल्ने मेलाको आइतवार अवलोकन गर्दै मन्त्री यादवले स्वदेशी उधोगीहरुले संचालन गरेको जुत्ताचप्पल  मेला धेरै महत्वपूर्ण रहेको बताउनु भयो ।उहाले स्वदेशी उत्पादनलाइ प्रर्वद्धन गर्ने उदेश्यका साथ वीरगन्जमा संचालगन गरिएको मेला जनकपुरमा पनि आयोजना गर्न उहाँलको लागी प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भयो ।

 

 जनपुरमा यस्तो मेलाको आयोजनाको लागी  सबै सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गनुभयो ।वीरगन्जमा चलेको मेला अवलोकन पछि उत्साहित हुनु भएका उधोगमन्त्री यादवले आत्मनिर्भर उधोगको रुपमा नेपालमा स्थापित हुदै गएको जुतत्त चप्पल उधोगका उत्पादनहरुको मेला प्रदेश नम्बर २को हरेक जिल्लाका सदरमुकाममा लगाउनु पर्ने  धारणा समेत व्यक्त गर्नु भयो ।

 

  नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्ययले ,नाकावन्दी पछि उधोगले भोगेको अपठ्यारो र वीरगन्जमा संचालन भएको एक महिने व्यापार मेलाको बारेमा जानकारी गराउनु भएको थियो । नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराउने लक्ष्य लिइएको छ ।

 


मेलामा एक लाख जोडी जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।वीरगंज घण्टाघरस्थित बि.पि.उद्यानमा आयोजना गरिएको मेलामा ७ वटा विभिन्न कम्पनिको १ हजार भन्दा बढि ब्रान्डका जुत्ता चप्पल बिक्री भइरहेका छन् ।


मेलामा स्वदेशी ७ वटा कम्पनीको विभिन्न ब्रान्ड जुत्ताचप्पल सस्तो शुलभ दाममा बिक्री गर्ने लक्ष्य रहेको मेलाका आयोजक नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपापध्यायले मन्त्री यादवलाइ जानकारी गराउनु भएको थियो । मेलामा १५देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको  मेला आयोजक समितिले मन्त्री यादवलाई जनाकारी गराएको थियो  ।
 मेलामा शिखर,रन,बिएफ डियर हिल,सुज ल्यान्ड,कोसेली,क्रस रोल,हिल  गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.