logo

स्रोत नखुलेको रकम सहित तीन जना भारतीय पक्राउ

      11/8/2019 गते 00 00 मा प्रकाशित     1013   पटक पढिएको

बीरगंज २२ कार्तिक । पर्सा प्रहरीले हुण्डीको १८ लाख रुपैयासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

 प्रहरीले भारतको बिहार राज्यको सुगौली बजार घर भएका २२ वर्षीय बिक्की कुमार, भारतकै रक्सौल नागा रोडका २६ वर्षीय सुधीरकुमार र सोही स्थानका ३० वर्षीय साहिद आलमलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट श्रोत नखुलेको १८ लाख रुपैयाँ नगद बरामद गरेको छ।

 

वीरगन्जको रजतजयन्ती चोकमा सवारीसधान र पैदल यात्रुको चेकजाँच गर्ने क्रममा तीन  मोटरसाइकलमा रक्सौलबाट वीरगन्ज आउदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो । 

 

पक्राउ परेका तीनैजना हुण्डीको कारोबारी रहेको भन्दै प्रहरी उपरीक्षक राठौरले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताउनु भयो । प्रहरीले उनीहरुको साथबाट तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.