logo

बिस्कोको साधारण सभा सम्पन्न, सानो पूजीलाई उत्पादन संग जोडन आग्रह

      9/21/2019 गते 00 00 मा प्रकाशित     1533   पटक पढिएको

बीरगंज ४ असोज ।
राष्ट्रीय सहकारी बिकास बोर्डका सदस्य शम्भू गुप्ताले सहकारीहरुले गरिवी निवारणमा उल्लेख्य भूमिका निर्वाह गरेको बताएका छन । बीरगंज बचत तथा ऋण सहकारी संस्थाको २१ औ वर्षिक साधारण सभामा उनले यस्तो बताएका हुन ।

 

उनले  राज्यले तीन खम्बे अर्थनीतिलाई अख्तियार गरेर सहकारी क्षेत्रलाई बिशेष मान्यता दिएको चर्चा गर्दै सहकारीले उद्धेश्य अनुरुपको काम गर्नु पर्ने सुझाव दिए । उनले सहकारीले आफना सदस्यहरुलाई पु¥याउदै आएको सेवालाई अझै प्रभावकारी र गुणात्मक बनाउने कुरा ध्यान केन्द्रीत गरिनु पर्ने मा जोड दिए ।

 

उनले सहकारी आन्दोलनका माध्यमले सानो पूजीलाई पनि उत्पादनसंग जोडन आवश्यक रहेको बताए । उत्पादनले मात्र पूजीको साइकल निरन्तर घुमिरहरने र त्यसले मात्र समृद्धि ल्याउने बताउदै यस क्षेत्रको सहकारी आन्दोलनले यस्तो अवस्था सृजना गर्नु पर्ने बताए । 


कार्यक्रममा सहकारी आन्दोलनका अगुवाहरु राजेश पंडित,बीरगंज महानगरका सहकारी बिभागका प्रमुख रामदयाल यादव,नगनारायण सिंह, हरेराम पटेल ,राजेन्द्र जयसवाल ,बिष्णु बराल लगायतले मब्तब्य ब्यक्त गरेका थिए ।

 

बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा  भएको कार्यक्रमको संचालन उज्वल घिमिरेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.