logo

बीरगंज भन्सारमा जेठमा लक्ष्यभन्दा बढी राजस्व असुली

      6/21/2018 गते 00 00 मा प्रकाशित     1643   पटक पढिएको

बीरगंज ७ असार । 
देशकै प्रमुख स्थल नाका वीरगन्जमा रहेको वीरगन्ज भन्सार कार्यालय , साता महिना पछि लक्ष्य अनुसारको भन्सार राजश्व संकलन गर्न सफल भएको छ ।

 

गत जेठ महिनामा भन्सार विभागले १२ अर्ब नौ करोड ५३ लाख १८ हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले १४ अर्ब ६२ करोड ८६ हजार रुपैया राजश्व संकलन गरेको हो ।


गत जेठ महिनामा नयाँ सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको आयतमा बृद्धि भएपछि राजश्व असुलीमा सुधार हुदै लक्ष्य भन्दा बढि राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताए  । त्यसैगरि  गत जेठमा नया बजेट सार्वजनिक भएपछि करको दर तथा दायरा दुवै बृद्धि भएको कारण पनि यस्ले राजश्व असुलीमा बढोतरी भएको उनको भनाई छ  । 


यस अघि बीरगंज भन्सार कार्यालय लगातार सात महिना देखि लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको थियो वीरगन्ज भन्सार कार्यालयले गत जेठ महिनामा भने लक्ष्य भन्दा २० प्रतिशत बढि नै राजश्व संकलन गरेको हो । वीरगन्ज भन्सार कार्यालय, चालु अर्थिक वर्ष २०७४/०७५ को कात्तिक देखि बैशाख सम्म लागतार सात महिना लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको थियो ।

 गएको  बैशाख चैत फागुन  र माघ  बीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको ९० प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो ।

 

 पुषमा भने वीरगन्ज भन्सार कार्यालयले सबै भन्दा कम राजश्व संकलन गरेको थियो । भन्सार विभागले गत पुष महिनामा १० अर्ब ७५ करोड १३ लाख ९४ हजार रुपैयाँको लक्ष्य दिएकोमा भन्सार कार्यालयले लक्ष्य भन्दा एक अर्ब ३४ करोड ७५ लाख ४९ हजार कम राजश्व संकलन गरेको थियो ।

 

चालु आर्थिक वर्ष २०७४÷०७५ को मंसिर महिनामा पनि वीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब ६१ करोड रुपैयाँ कम राजस्व संकलन गरेको थियो । गत कात्तिक महिनामा पनि वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा ३५ करोड ९९ लाख ८९ हजार रुपैया कम राजश्व संकलन गरेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.