logo

पप्पु कन्स्ट्रक्शनका संचालक सासद रौनीयारलाई ज्यानमारा केशमा कारवाही गर्न माँग  

      8/28/2018 गते 00 00 मा प्रकाशित     6869   पटक पढिएको

बीरगंज १२ भदौ ।
पूर्व सभासद् तथा नेकपाका नेता सत्यनारायण भगतले समयमै निर्माण कार्य नसक्ने पप्पु कन्ट्रसनका संचालक सासंद हरिनारायण रैनियार विरूद्द पक्राउ गरि कारवाही गर्न गृहमन्त्रालयमा किटानी जाहेरी दिएका छन । 

 

गत शनीवार रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४ जनाको ज्यान गएको र एक जना बेपत्ता रहेका छन ।

 

शनिवार साँझ गौर–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माण हुँदै गरेको पक्की पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो ।

 

भगतले लेखेको जाहेरीमा पनि निर्माणकालागि आवश्यक समाग्री असरल्ल पारेर छाडेको र त्यसैमा ठोक्किएर डुङ्गा पल्टिएको थियो । ठेकेदारको लापरवाहीको कारण नागरिकको ज्यान जाने अवस्था आएकोले उनलाई गिरफ्तार गरि कारवाही गर्न पूर्व सभासद भगतले माँग गरेका हुन ।

 

 पूर्व सांसद भगतले ठेकेदारको लापरवाहीको कारण मानवीय क्षती भएकोले आवशयक क्षतीपूतीृ समेत उनैबाट दिलाउन समेत माँग गरेका छन । पप्पु कन्स्ट्रक्शनले देश भरिमा धेरै जसो पूल निर्माणको ठेक्का सकार गरेको छ । तर निर्माण कार्य भने गुणस्तरीय पनि भएको छैन र सम्झौता अनुसार कामको प्रगती भएको पनि पाइदैन ।


पप्पु कन्स्ट्रक्सन ,पर्साको क्षेत्र नं ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हरि नारायण रौनीयारको हो । अहिले कम्पनीको काम भने उनका छोरा सुमीत रौनीयारले हेर्ने गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.