logo

वीरगन्जमा,विश्व हिन्दु परिषद नेपालद्वारा पूर्व प्रधानमंत्री डा.भट्टराईको पुतला दहन 

 इसीमाना सम्वाददाता     २०७८ सावन ७ गते ०८: ४१ मा प्रकाशित     1107   पटक पढिएको

विश्व हिन्दु परिषद नेपालले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वीरगन्जमा पुतला दहन गरेको छ । सनातन धर्म विरुद्ध अभिव्यक्ति दिएको भन्दै परिषदले डा. बाबुराम भट्टराईको पुतला दहन गरेको हो । 

जसपा पार्टीका संघिय परिषदका अध्यक्ष समेत रहेका भट्टराई विरुद्ध वीरगन्जमा नाराबाजी सहित जुलुस प्रर्दशन गर्दै उनको पुतला लगाएका हुन ।

 

भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध अर्पण गरी पुजापाठ गरीरहेको तस्बिरलाई भट्टराईले आफनो सोसल एकाउन्ट टुईटरमार्फत शेयर गर्दै हिन्दु धर्ममाथि गरेको्र टिप्पणीको बिरोधमा बीरगंजमा उहाँ बिरुद्ध प्रर्दशन भएको हो । 


    उहाँले गरेको टिप्पणीको चौतर्फी रुपमा हिन्दुवादी संघ संगठनहरुले विरोध गर्दै प्रर्दशन गरेको छन । त्यसकै क्रममा विश्व हिन्दु परिषद नेपालले पनि वीरगन्जमा भट्टराई विरुद्ध प्रर्दशन गर्दै उहाँको पुतला जलाएर विरोध जनाएका हुन ।


    वीरगन्जको माईस्थान चोकमा भेला भएका हिन्दु युवाहरुले भट्टराई विरुद्ध चर्को नाराबाजी गर्दै जुलुस प्रर्दशन गरेका हुन ।

 

प्रर्दशनकारीले नगरपरिक्रमा पछि घण्टाघरमा पुगेर उहाँको पुतला दहन गरेका थिए । 
    भट्टराईको पुतला सहित निकालिएको विरोध जुलुस नगरपरिक्रममा पश्चात घण्टाघर चोकमा पुगेर प्रहरीको कडा सुरक्षाका विच उनको पुतला दहन गर्दै चर्को आलोचना समेत गरेका थिए । 
    

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.