logo

प्राध्यापक गुप्ताको सम्झनामा नेविसंघद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

      8/30/2020 गते 00 00 मा प्रकाशित     1284   पटक पढिएको

प्रजातन्त्रवादी प्राध्यापक संघका सदस्य,नेपाली कांग्रेसको शिक्षा विभागका सदस्य,उच्च अदालत वार वीरगंजका सदस्य एवं अधिवक्ता तथा ठाकुर राम बहुमुखी क्याम्पस मानविकी तथा समाज शास्त्र संकाय तर्फका सहायक क्याम्पस प्रमुख सह प्राध्यापक प्रमोद कुमार गुप्ताज्यूको सम्झनामा नेपाल बिद्यार्थी संघले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 


नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले आयोजना गरेको सभामा वक्ताहरु प्राध्यापक गुप्ताको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

 

बीरगंज प्रजातान्त्रिक आन्दोलनमा बौद्धिक नेतृत्व प्रदान गर्ने गुप्ताको अवसानले लोकतान्त्रिक बुद्धिजीवीको अभाव रहने वक्ताहरुले बताएका थिए । 


कार्यक्रममा नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष ईम्तियाज आलम, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृपा सिन्धु चौधरि, ललन दुवेदि, प्रमोद कुशवाहा, त्रिवि प्रा.संघ ठा.रा.ब इकाई सचिव कन्हैया झा, नेवि संघका पूर्व  जिल्ला अध्यक्ष एवं स्ववियु सचिव राकेश यादव, त्रिवि कर्मचारी संघ सचिव मनोहर साह, बिद्यार्थी कल्याण प्रमुख दिनेश साह, उप निर्देशक दिपेन्द्र यादव, उप प्रध्यापक शिवाकान्त दुवे, नेबि संघ जिल्ला अध्यक्ष विकास तिवारी, शेष हजार, अन्जन गुप्ता, बाबू नन्द पटेल, राजन गुप्ता, रबि साह, लगाएतको सहभागिता रहेको इकाई सभापति मनोज साहले बताउनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.