logo

बौद्धीमाई मन्दीर क्षेत्र विकासकालागि नयाकार्य समिति चयन 

      7/7/2019 गते 00 00 मा प्रकाशित     1219   पटक पढिएको

वीरगन्ज २२ असार ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको श्री बौद्धीमाई मन्दीर क्षेत्र विकास संचालक समितिको प्रथम अधिवेशन सफलता पूर्वक सम्पन्न गरी पुन नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उदघाट्न सत्र शनिबार भव्य रुपमा सम्पन्न भएको थियो । 


अधिवेशनको आज दोश्रो दिन सम्पन्न बन्द सत्रले सर्वसम्मतबाट संस्थाका पूर्व अध्यक्ष रामआधार चौरसियाकै अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा अशोक राउत कुर्मी रहेका छन । 


दोश्रो उपाध्यक्षमा विनोद चौरसिया, सचिवमा संजय राउत कुर्मी, सह सचिवमा रविन्द्र श्रीवास्तव र कोषाध्यक्षमा मुन्ना साह रहेको प्रमुख निर्वाचन अधिकृत शंकर प्रसाद कुम्हालले बताए । त्यसैगरी सदस्यहरुमा शिव प्रसाद कोईरी, उमेश गिरी, रविन्द्र प्रसाद यादव, सुरजराज शर्मा र महिला सदस्य तारा देवी चौलागाई रहेका छन । 
११ सदस्य नयाँ पदाधिकारी चयन लगतै आजै बसेको पदाधिकारीको पहिलो बैठकले १० जना नयाँ सदस्य सर्वसम्मतबाट चयन गरी २१ सदस्यीय समिति बनाएको छ  । जसको सदस्यहरुमा नरेश सर्राफ, जोखु राउत कुर्मी, सुरेश महतो नुनिया, विरेन्द्र कुमार गुप्ता र रमेश चौरसिया लगायतका रहेका छन । 


त्यसैगरी संस्थाको बरिष्ठ सल्लाहकारमा बाबुनन्द प्रसाद चौरसिया, सल्लाहकारहरु  मगदीश प्रसाद यादव, हरीशंकर सर्राफ, कपिलदेव प्रसाद कुर्मी, पारस प्रसाद चौरसिया रहेका छन । 


सर्वसम्मतबाट चयन भएका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत कुम्हालले सपथ ग्रहण गराई प्रमाण पत्र समेत उपलब्ध गराएका थिए । नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गर्दै बौद्धीमाई मन्दिरको पूर्वाधारलाई संरक्षण सम्बद्र्धन गर्नुकासाथै  संस्थाप्रति निष्ठावान रही संस्थाको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । 


सपथ ग्रहण कार्यक्रममा समाजका अगुवा नेता मोहमद सरिफ समानी, शेख मुसाफिर, ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी सहायक निरिक्षक राकेश साह, रामजानकी मन्दीरका महन्त बद्री बाबा, तुलसी दास, भोला साह कानु लगायतका अगुवाहरुको उल्लखेनिय सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.