logo

पोखरीमा डुवेर एक जनाको ज्यान गयो

      8/19/2018 गते 00 00 मा प्रकाशित     1641   पटक पढिएको

वीरगञ्ज ३ भदौ  ।
बीरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवाको भुटनदेबिमाइ मन्दीर नजिक रहेको पोखरीमा डुबेर आइतबार एक पुरुषको ज्यान गएको छ ।

पहिचान खुल्ल नसेका ति ब्यक्तिलाइ पोखरीमा डुबिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । ति युवाहरुले पेखरिमा छटपटिइरहेका ति ब्यक्तिलाई उद्धार गरेका थिए तर उनलाई बचाउन भने सकेनन   ।

 

अन्दाजी ३ बजेको समयमा निलो पाइन्ट, सेतो र कालो धर्को भएको सर्ट लगाएका ति ब्यक्ति पोखरीमा डुबि रहेको अवस्थामा पोखरीमै नुहाइ रहेका नगवा गाउकै २÷३ जना युवाले तत्काल उद्दार गरेको प्रत्यक्षदर्शी प्रशान्त यादवले बताउनु भयो । 


मृतकको मुखबाट फिज समेत निस्केको छ । उनको पहिचान खुल्लन सकेको छैन । इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक प्रदिप चौधरीको नेतृत्वमा प्रहरीकोे टोली घटना स्थल पुगेको छ । आफनो टोली त्याहा पुग्दा ति ब्यक्तिको ज्यान गइसकेको चौधरीले बताउनु भयो ।

 

 घटना बारे अनुसन्धान भइ रहेको प्रहरी नायब निरीक्षक चौधरीले बताउनु भयो  । प्रारम्भिक अनुसन्धान गर्दा मदिरा सेवन गरि पोखरीमा खसेको हुन सक्ने अनुमान प्रहरीले लगाएकोे छ ।

 

मृतकको खल्ती खान तलाश गर्दा प्रेसर कुकरको पार्टपुर्जा खरिद गरिएको बिल फेला परेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट गएको टोलीले घटना स्थलको मुचुल्का उठाइसके पछि शवलाइ पोस्टमार्टमकोलागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाउने प्रहरी नायब निरीक्षक चौधरीले बताउनु भयो  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.