logo

लायन्सद्वारा क्यान्सर पीडितलाई एकलाख सहयोग हस्तान्तरण

      3/29/2018 गते 00 00 मा प्रकाशित     1304   पटक पढिएको

वीरगंज, १५ चैत्र ।
क्यान्सर रोगबाट संक्रमित एक बालिकाको उपचारमा सहयोग स्वरूप लायन्स क्लवले एक लाख रुपैयाँ प्रदान गरेको छ ।

सेवा नै धर्म हो भन्ने लायन्सको उक्तिलाई चरितार्थ गर्दै महिलाहरूको संस्था लायन्स क्लव वीरगंज गोल्डन स्पैरो वीरगंज गोल्डन स्पैरोका युवा अध्यक्ष आरती विकास चौधरीले निकटवर्ती संस्था नेपाल ओरिक हिलिंग तथा विभिन्न श्रोतबाट संकलन गरी   एक लाखको नगद हस्तान्तरण गरिएको हो ।

 

दुई वर्ष देखि ब्लड कैंसर पीड़ित वीरगंज निवासी बालिका श्रेया पटेललाई सहयोग राशी प्रदान गरिएको लायन्स क्लवका एम्बेसडर अफ गवर्नर उमेश साह कानुले बताए।

 

लायनका अन्तर्राष्ट्रिय व्यक्तित्व तथा नेपाल लायन्स समुदायका प्रेरणाका श्रोत इंजिनियर संजय खेतानले चंडीगढ़ उपचरार्थ भर्ना भएकी बालिकाका पिता बलिराम प्रसादलाई सो चेक प्रदान गरेका हुन । 

 

चेक हस्तान्तरण गर्दै लायन्सका पूर्व अन्तराष्ट्रीय गर्वनर खेतानले मानव सेवा र लायन्स एक अर्काका पूरक रहेको चर्चा गर्दै मानवीय सेवामा लायन्सको यो खाले भूमिका सदा सर्वदा रहीरहने बताए । 

 


समाहरोहमा एम्बेसडर अफ गवर्नर उमेश साह कानु, सक्रिय युवा बचत संस्थाका अध्यक्ष पीयूष कादमिया, लायन्स ग्रीनका अध्यक्ष रिकेश साह, लायन्स राइजिंगका रवी सर्राफ, लायन्स स्वता गोयन्का, पुरुषोत्तम गुप्ता लगायतले  सरहानीय काम गरेकोमा प्रशंसा गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ गणले मनायाे रजत महाेत्सव

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ षणले मनायाे रजत महाेत्सव

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.