logo

थारुको अपिलले खुसशीयाली ल्यायो

      1/5/2018 गते 00 00 मा प्रकाशित     2312   पटक पढिएको

बीरगंज २१ पुष । 
पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने रामदेव महतो नुनियाको १२ वर्षिय भोला महतो नुनिया जन्म देखि नै ढाड देखि तल दुबै खुट्टा अपाङ्ग छन ।

 

हिजो मात्रै अबोध बालक नारायणी अस्पतालमा अपाङ्गता परिचय पत्र बनाउन आएको बखत सामाजिक अभियन्ता प्काश थारुसंग भेट भयो ।

थारुले ति वालकको बिषयमा आफनो सामाजिक संजाल फेसबुकमा सहयोगको अपेक्षा सहितको एउटा अपिल पोष्ट गरे । त्यही पोष्टले आज ति वालकका लागि राम्रो उपहार पप्त भएको छ ।

 

उनको लागि कमोड सहितको ह्वील चीयर पप्ता भएको छ ।  पर्सा जिल्ला कै बासिन्दा हाल असट्रेलिया सिडनी रहेका अरुण कुमार ठाकुर र जिङगर ट्याग रेस्टुरेन्ट सिडनी अस्ट्रेलियाको पूर्ण आर्थिक सहयोगमा ति  अपाङ्ग बालकलाई कमोड सहितको ह्विल चीयर सोेहि वडाको वडाध्यक्ष सगिर मियाले हस्तान्तरण गरेका छन ।

बहुअर्वाभटा प्रहरी चौकी ईन्चार्ज प्र स नि हरि प्रसाद बास्तोला, समाजसेवी हरिन्द्र सहनी, प्रमोद कुश्वाहा, बिश्नु पङगेनी, राजेश रौजियार, असोक राज ठाकुर, रामजी ठाकुर तथा बालकको हजुर आमा शान्ति देवी महतोको रोहबरमा समाजीक अभियन्ता प्रकाश थारुले घरमै पुगी उनलाई  कमोड सहितको ह्विल चीयर हस्तान्त्रण गरेका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.