logo

लागूऔषध सहित पक्राउ

      11/6/2017 गते 00 00 मा प्रकाशित     1387   पटक पढिएको

बीरगंज २० कात्तिक ।
चितवन भण्डारा– ५ घर बताउने २९ बर्षीय कमल ठाकुरलाई प्रहरीले अवैध लागूऔषध डाईजेल्याब २१ थान, नुर्फिन २१ थान र फेनारगन २१ थान सहित पक्राउ गरेको छ ।
बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकमा सोमबार रक्सौलबाट बिरगंजतर्फ आउँदै गरेको टेम्पुलाई प्रहरीले चेकजाँच गर्दा ठाकुरको साथबाट उक्त लागूऔषध बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.