logo

लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसद्वारा मानव सेवा आश्रमलाई सहयोग

      7/9/2017 गते 00 00 मा प्रकाशित     2058   पटक पढिएको

वीरगंज २५ असार/लायन्स क्लब अफ वीरगन्ज ग्रीन क्याम्पसले आज मानव सेवा आश्रममा विभिन्न उपयोगी सामग्रीहरु हस्तनान्तरण गरेको छ । क्लबद्वारा आश्रमका वयोबृद्धहरुलाई उपयोग हुने टि–सर्ट, कट्टु, ट्राउजर लगायतका लत्ता कपडा एवं विभिन्न खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तनान्तरण कार्यक्रममा आश्रमका अभिभावक डा. दिपक शाक्यले आश्रम संचालनमा अहिले सम्म परोपकारी हातहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । वहाँले आश्रमलाई दिगो समयका लागि व्यवस्थापन गर्नका निम्ति वीरगन्ज महानगरपालिकाले अभिभावकत्व लिनु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहाले आश्रमको वयवस्थापन तथा महानगरपालिकालाई जिम्मेवारी बोध गराउन संचारकर्मीहरुले पनि आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने भएकोले आफुहरु आश्रम विकासको लागि सदैव कृयाशील रहने बताउनु भयो । लायन्स कल्ब अफ वीरगंज ग्रीन क्यापसका सदस्य किरण कुमार अग्रवालको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स कल्बका एमबेस्डर अफ गभर्नर लायन उमेश साह कानु,  लायन्स कलब अफ वीरगंज ग्रीन क्यामपसका अध्य

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.