logo

मदरसा अर्गनाइजेशनको  साधारण सभा सम्पन्न

      2/11/2017 गते 00 00 मा प्रकाशित     3490   पटक पढिएको

माघ २९ बीरगंज
सात बूंदे प्रस्ताव पारित गर्दै मदरसा अर्गनाइजेशन अफ नेपालको प्रथम साधारण सभा एमईएस स्कुल बीरगंजको प्राङ्गणमा सम्पन्न भएको छ ।  नेपाल मुस्लिम संघर्ष गठबन्धनका राष्ट्रिय अध्यक्ष एवं तमलोपाका सह महामन्त्री शमिम अन्सारीले नेपाल सरकारको मदरसा शिक्षालाई मुलधारमा ल्याउने तरिका गलत भएको बताउदै नेपाल सरकार र मदरसा आयोगबीच इमान्दारीपुर्वक छलफल गरि मदर्सा शिक्षालाई अगाडि बढाउनु पनेृ बिचार ब्यक्त गरे ।    इस्लामि संघ नेपाल नारायणीका अध्यक्ष मुज्तुबा अन्सारीले इस्लामी शिक्षा मुस्लिम समुदायकालागि अनिर्वाय रेहेको बताए । उनले  आधुनिक शिक्षालाई पनि छाड्न नमिल्ने बताए । 
मदरसाको अनुगमन तथा अपगे्रड, सम्बन्धित निकायमा डेलीगेशन, लेखापरिक्षण, धार्मिक शिक्षा, मदरसाको व्यवस्थापन समिति गठन, शैक्षिक सत्र २०७३ को भितापात्र, मदरसाहरुको नविकरण सम्बन्धि लगायत ७ वटा बुँदा पारित सहित साधारण सभा सम्पन्न गरेको हो ।
पर्सा जिल्लामा रहेका करिब एक सय मदरसा मध्य ५२ मदरसाहरु शिक्षाको मुलप्रवाहमा समाविष्ठ छन । डा.कमरुलहोदा अन्सारी, डा. ग्यासुदिन ठकुराई, इमामुदिन अहमदले मदरसाको अवस्था र सरकारी निति नियम बारे प्रष्ट पार्दै आ आफ्नो शुभकामना मन्तब्य राखेका थिए भने सहजीकरण संस्थाका सचिव अब्दुर्रउफ अन्सारीले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.