युवाहरुसंग सम्वादमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटा लगायतका नेताहरु । नेपाली कांग्रेसका वक्ताहरूले युवाको सुझावलाई पार्टी नीतिमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र समावेशी विकासका लागि युवाशक्ति निर्णायक हुने बताएका छन्। उनीहरूले पार्टीले आगामी दिनमा युवामैत्री कार्यक्रम र अवसर विस्तार गर्ने नीति लिएको जानकारी गराए।
तपाईको प्रतिक्रिया