logo

सीमापार भारतीय शहर रक्सौलमा क्वारेन्टिनमा रहेका नेपालीहरु स्वेदश प्रवेश गर्दै

      5/27/2020 गते 00 00 मा प्रकाशित     4438   पटक पढिएको

बिहानै सशस्त्र प्रहरीका पर्सा प्रमुख दीपेन्द्र कुंवर रक्सौलका क्वारेन्टिनमा पुगेर नेपालीहरुलाई स्वदेश लैजाने कुराको सूचना दिनु भएको थियो । उहाँले म तपाईहरुलाई लिन आएको हु निकै दुःख खेप्नु भयो होला अव चिन्ता नगर्नुहोस पटक पटकको प्रयास पछि आज तपाईहरुलाई देश लान्छौ भने पछि क्वारेन्टिनमा रहेका नेपालीहरु खुशीले गदगद भए ।

ताली बजाए, आफनो मातृभुमीको पक्षमा नारा लगाए सशस्त्र प्रहरी नेपाल प्रहरी जिन्दाबाद भने । १८ दिन पछि स्वदेश फर्किन पाएका पर्साको जिराभवानीका त्रिदेव ओझैयाले सरकारले आफूहरुलाई नेपाल भित्र्याउने खवर सुने पछि निकै खुशी लागेको बताउनु भयो ।

तस्विर /इसीमाना डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.