logo

कोरोना भाइरसको परिक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने

      3/28/2020 गते 00 00 मा प्रकाशित     1245   पटक पढिएको

काठमाडौं १५  चैत । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ को परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भारइस संक्रमणको परीक्षण सुरु हुने जनाएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाटो परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएको भन्दै आजैबाट परीक्षण सुरु गर्ने जानकारी दिनु भयो । 

उहाँले  कोरोना संक्रमति परीक्षणका लागि हेटौडा, पोखरा र नेपालगञ्जमा पनि ल्याबको व्यवस्था गर्न लागिएको जानकारी दिनु भयो ।

 

देशको विभिन्न पाँचवटा प्रदेशहरुमा परीक्षण केन्द्र राख्ने सरकारको निर्णयअनुसार प्रदेश नम्बर १ का लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण केन्द्र राखिएको हो ।

 

हिजो मात्र परीक्षण केन्द्र अर्थात् प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्रीहरु धरान पुगिसकेको थियो। आज प्रयोगशाला तथा सामग्रीहरूको परीक्षण थालिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता अशोक अयरले जानकारी दिनुभयो । जम्मा ७७ जना लाई परामर्श  प्रदान गरिसकिएको छ ।

 

त्यसमध्ये १९ जनाको नमुना परीक्षण गरिएकोमा १३  जना को रिपोर्ट नेगेटिभआएकोले उनीहरुलाई डिस्चार्ज दिइसकिएको छ ।

 

अन्य को रिपोर्ट आउन बाँकी रहेको छ । अहिले तत्काल आइसोलेशनमा मा ५ जना राखिएको भएपनि दुईजनाको रिपोर्ट नेगेटिभ आइसकेकोले ती दुई जनालाई भोलि डिस्चार्ज दिइने प्रवक्ता अयरले जानकारी दिनुभयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.