logo

अण्डाभन्दा छिटो गल्छन् ओछ्यानमा बेलायतीहरु

      3/23/2017 गते 00 00 मा प्रकाशित     1959   पटक पढिएको

 बेलायतीहरुको सहवासको समय निकै छोटो हुने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार बेलायती जोडीहरुको सहवास सत्र औसतमा १० मिनेटभन्दा कम समयको हुने गरेको छ। तर पाकक्रिडालाई पनि जोड्दा भने सहवासको समय १९ मिनेटको हुने गरेको छ । यसको अर्थ बेलायतीहरु सहवासको मज्जा लिने समयको हाराहारी समय चाहीँ मूडमा आउनकै लागि खर्चिन्छन् । अनलाइन सेक्स टोय कम्पनी लभहनीले गरेको अध्ययन अनुसार धेरै बेलायती जोडीको सहवासको समय ९ मिनेटको हुने गरेको छ । यो भनेको अण्डा ब्वाइल गर्न लाग्ने समय हो । अर्थात् अण्डालाई ब्वाइल गर्दा अण्डा गल्न लाग्ने समय अघि नै औषत बेलायती जोडीहरु सहवासमा गलिसकेका हुन्छन् ।

 ९ मिनेटको सहवासमा पर्याप्त सन्तुष्टि प्राप्त गर्ने बेलायती जोडीहरु केवल ५० प्रतिशत मात्र पाइएका छन् । झण्डै एक चौथाइले चाहीँ पर्याप्त सन्तुष्टि प्राप्त गर्नका लागि कम्तिमा अरु २० मिनेटसम्म सहवास गर्नुपर्ने बताए । यद्यपि दुुई तिहाइ बेलायतीको राय चाहीँ के हुने गरेको छ भने सहवास कम्तिमा १५ मिनेट सम्म चाहीँ हुनैपर्छ । २१ प्रतिशत बेलायती जोडीले चाहीँ आफुहरुसँग समयको अभाव हुने हुनाले ९ मिनेटमै कामकुरा सकाउनुपर्ने बाध्यता रहेको बताएका छन् । अध्ययन अनुसार केवल एक तिहाइ जोडीले मात्र सहवासका बेला दुुबै जनाले एकसाथ यौन आनन्द प्राप्त गर्न नियमित रुपमा सफल हुने गरेका छन् ।

अध्ययनमा सहभागी सबैजसो पुरुषले हरेक पटक सहवासमा चरम आनन्द प्राप्त हुने गरेको बताएका छन् भने नियमित रुपमा चरम आनन्द प्राप्त गर्ने महिला केवल १ सयमा २८ जना मात्र छन् । एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.