logo

पत्रकार यादवको निधन

      3/29/2017 गते 00 00 मा प्रकाशित     1160   पटक पढिएको

वीरगञ्ज, १६ चैत ः प्रेस यूनियन पर्साका पूर्व सभापति एवं व्रह्मास्त्र दैनिकका प्रधानसम्पादक काशीनाथ यादवको ५७ वर्षको उमेरमा बुधबार निधन भएको छ । चैत १० गतेदेखि मस्तिष्कघात र स्वासप्रश्वासमा समस्या देखेपछि यादवलाई वीरगञ्जको अस्पतालमा भर्ना गराइएको थियो । 
    उनलाई थप उपचारको लागि काठमाडौं स्थित नर्भिक अस्पतालको सघन कक्षमा भर्ना गराइएको थियो । बाराको बेलदारी गाविस निवासी यादव ठाकुरराम बहुमुखी क्याम्पसमा वनस्पति शास्त्रका सहप्रधायापक समेत हुन् । यादवको निधन प्रति सिमाना मिडिया प्रा.ली. श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजन प्रति समवेदना प्रकट गर्दछौ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.