logo

के पहिलो हेराईमा प्रेम सम्भव छ ?

      1/19/2017 गते 00 00 मा प्रकाशित     1693   पटक पढिएको

 

पहिलो हेराईमा पनि प्रेम हुन्छ भन्ने गरिन्छ । तर, के यो साँचो हो । कि यी कुरा चलचित्र र भनाईमा मात्र भर पर्छ । यस्ता प्रश्नको जवाफ धेरैले चाहेका हुन्छन् । हालै गरिएको एक सोधले यसमा जोडिएका केही अचम्मका तथ्य बाहिर ल्याएको छ ।

युनिभर्सिटी अफ सिकागोले गरेको सोधका अनुसार पहिलो हेराईमा प्रेम हुने कुरा एक भ्रम मात्र हो । पहिलो हेराईमा प्रेम हुँदैन । पहिलो हेराईको कोही मानिस कसैप्रति आकर्षित हुन सक्छ, यो कुरालाई हाम्रो मष्तिष्कको एक विषेश हिस्साले तय गर्छ । शोधकर्ताहरूका अनुसार मष्तिष्कमा एन्टीरियर इन्सुला नामक भाग हुन्छ जसले हाम्रो मनमा आकर्षण र प्रेमको भावना पैदा तथा नियन्त्रित गर्छ । शोधकर्ताहरूका अनुसार पहिलो पटक कसैलाई देखेर हामी मात्र उसको शरिरप्रति आकर्षित हुन्छौ ।

उनीहरूका अनुसार वास्तविक प्रेममा पर्नका लागि एन्टीरियर इन्सुलालाई समय लाग्छ । यही कारण हामी कसैको बारेमा धेरै सोचेर उसको प्रेममा फस्ने गर्छौ । यति मात्र नभई उनीहरुले प्रेम गर्नलागि व्यक्तिले जति धेरै सोच्ने गर्छ उति नै लामो समयसम्म अधिक लामो समयसम्म उक्त प्रेम चल्ने गर्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

रौतहटमा मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको ज्यान गयो

रौतहट  । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

वित्त आयोगको मूल्यांकनमा काठमाडौं पुछारमा, विराटनगर अग्रस्थानमा

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा देशका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.