Wednesday, 4 June 2025, 4:47:46 am

यौन दुर्ब्यहारको आरोप लागेका  डा.झा माथि अनुसन्धान गर्दै काठमाण्डौ प्रहरी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते १४: ५४ मा प्रकाशित     426   पटक पढिएको

काठमाण्डौ ।   मधेस प्रदेशका पूर्व प्रमुख डा.राजेश झा (अहिराज) विरूद्ध काठमाण्डौ जिल्ला अदालतले पक्र ाउ पूर्जीे जारी गरेको छ । 


मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।


डा अहिराजलाई १७ वर्ष उमेर देखी  एक वालिकालाई  मानसिक तथा शारीरी यातना दिएको आरोप लागेको छ । 

प्रहरीले भने डा. झालाई लागेको आरोपको बिषयमा अनुसनधान भइरहेको जनाएको छ ।

 

‘हामीले अनुसन्धान गर्दैछौं, वास्तविकता के हो। घटना भएको हो कि होइन। त्यतिकै आरोप लगाएको पो होकि भनेर पनि सबै पाटोमा हामीले अनुसन्धान गरिरहेका छौं,काठमाण्डौका प्रहरी उपरिक्षक अपिलराज बोहराले भने ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु