logo

भूमिहीनलाई जग्गा दिन नापजाँच सुरु, सखुवाप्रसौनी सामाजिक न्याय तर्फ एक कदम अगाडि

वीरगंज ।  सुकुम्बासी मुक्त मुलुक बनाउने राष्ट्रिय अभियानले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा महत्वपूर्ण मोड लिएको छ।

२०८२ सावन ५

किसानको आन्दोलनका कारण पछि हट्यो लालबन्दी नगरपालिका

लालबन्दी । लालबन्दी नगरपालिकाले तरकारीमा लगाएको निकासी कर फिर्ता लिएको छ । करका कारण निकासी नै रोकिएपछि आक्रेशित किसान आन्दोलनमा उत्रे पछि नगरपालिका पछि हटेको हो ।

२०८२ सावन ५

सप्तरीमा  ३ सय ८८ किलो गाँजा सहित एक महिला पक्राउ

राजबिराज । सप्तरीमा प्रहरीले जना  महिलालाई  ३ सय ८८ किलोग्राम प्रतिबन्धित अबैध गाँजा सहित पक्राउ गरेको छ ।

२०८२ सावन ४

सिरहा कारागारमा दोहोरो झडप १३ जना कैदीबन्दी घाइते

सिरहा । सिरहा जिल्ला सदरमुकामस्थित कारागारमा आइतबार अपरान्ह दोहोरो झडप हुँदा १३ जना कैदीबन्दी घाइते भएका छन् ।

२०८२ सावन ४

नेपाल पत्रकार ममहासंघ मधेश प्रदेश समितिलाई जग्गा प्राप्त, भब्य कार्यालय निर्माण हुने

वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश शाखाले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठीको ४ कठ्ठा जग्गा आफ्नो भवन निर्माणका लागि प्राप्त गरेको छ। यो उपलब्धि पत्रकार महासंघका लागि एउटा महत्वपूर्ण  मानिएको छ।

२०८२ सावन ४

करेन्ट लागेर महिलाको ,झुण्डीएर युवाको ज्यान गयो

राजविराज । अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा शनिवार करेन्ट लागेर एक बृद्ध महिलाको ज्यान गएको छ ।

२०८२ सावन ३

सिराहमा सात क्वीन्टल गाँजा बरामद घरधनी यादव फरार

लहान । प्रहरीले एक घरमा छापमारी गरि ठूलो परिमाणमा लागूऔषध (गाँजा) बरामद गरेको छ ।

२०८२ सावन २

महुवनमा दूई सय छात्रालाई स्कूल ब्याग, पाँचबटै माविका छात्रालाई उपलब्ध गराउने अध्यक्ष यादवको भनाई

वीरगन्ज । सखुवा प्रसौनी गाउापालिकाको वडा नं ५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत २ सय जाना छात्राहरुलाई स्कूल ब्याग बितरण गरिएको छ ।

२०८२ सावन २

रजिया फाउण्डेशनद्वारा आधारभूत बिद्यालय बिन्दवासीनमा खानेपानी प्रणाली जडान

वीरगंज । रज़िया स्मृति प्रतिष्ठानको सहयोगमा विद्यालयमा खानेपानी प्रणाली जडान भएको छ ।

२०८२ सावन २

७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

२०८२ सावन २

नक्कली कागजातको भरमा अदालतमा रोक्का रहेको जग्गा बिक्री गर्ने चौधरी पक्राउ

बारा । बारा जिल्ला अदालतको लेटरप्याड, छाप र दस्तखत किर्ते गरी अदालतको नाममा नक्कली फुकुवा पत्र बनाएर रोक्का राखेको जग्गा बिक्री गरेको आरोपमा संजित चौधरी पक्राउ परेका छन्।

२०८२ सावन १

बलात्कार पीडित महिलाको चित्कार, अदालतबाट पनि न्याय नपाए बिष पिएर मर्छु

रौतहट  । रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिलाले न्यायको माँग गरेकी छिन । एउटा भिडियो सन्देश मार्फत उनले न्यायको माँग गरेकी हुन ।

२०८२ सावन १

ठेकेदार कम्पनी ,दैनीक २ लाख जरिवाना तिर्दै काम गर्दै ,कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन ।

२०८२ सावन १

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु, घाइते दुईको उपचार हुदै

मलङ्गवा । लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

२०८२ सावन १

सिरहाको कल्याणपुर नगरप्रमुख रामपुकार साह घुससहित रङ्गेहात पक्राउ

सिरहा ।  सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्।

२०८२ सावन ३२

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

२०८२ सावन ३२

खाद्य संस्थान जनकपुरलाई धान नबेचेका किसनले गहुँ पनि बिक्री गरेनन्

जनकपुरधाम ।  संघीय सरकारको स्वमित्वमा रहेको खाद्य संस्थानलाई किसानले गहु नबेच्ने भएका छन । बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ नबेच्ने भएका हुन ।

२०८२ सावन ३२

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति गरिने,प्रदेश सकारले पठायो आठ टंयाकर

जनकपुर । मधेश प्रदेश सरकारले पाँच हजार लिटर क्षमताका आठ वटा बारुण यनत्र बुधवार बीरगंज पठाएको छ । बारुण यन्त्रलाई मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगंजकालागि बिदाई गरेका हुन ।

२०८२ सावन ३२

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.