logo

पत्रकार स्व.पाण्डेको स्मृतिमा २५ हजार राशीको पत्रकारिता पुरस्कारको घोषणा

      २०८२ असार २४ गते १२: ४० मा प्रकाशित     370   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले  बरिष्ठ पत्रकार स्व.सुर्दशनराज पाण्डेको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

 

महासंघ पर्सा शाखाको हालै सम्पन्न बैठकले पुरस्कार स्थापनाको निर्णय गरेको शाखाका अध्यक्ष ओम प्रकाश खनालले जानकारी दिए ।


पुरस्कारको राशी २५ हजारको हुने बताइएको छ ।  भदौ २७ गते स्व. पाण्डेको स्मृति दिवसको अवसरमा पुरस्कार बितरण गरिने बताइएको छ ।

 

पुरस्कार बितरण कालागि शाखा अध्यक्ष खानालको अध्यक्षतामा उपाध्यक्ष निलिमा पौडे र सचिव बिजय महतो रहेको एउटा समिति निर्माण भएको छ ।

 

समितिले कार्यविधि निर्माण गर्ने छ । पर्सेली पत्रकारितामा सुर्दशनराज पाण्डे स्मरणीय नाम हो । धेरै पत्रकारका गुरु पाण्डेको मोफसलकै पत्रकारितामा महत्वपूर्ण योगदान रहेको छ ।

 

पत्रकारिताका आधारभूत सिद्धान्तको जगमा पत्रकारिता गरेका स्व. पाण्डे जनपक्षीय पत्रकारिताका खम्वा नै थिए । मेहनतकश मजदुर र किसानको जीवनमा समृद्धियुक्त परिर्वातन ल्यानकालागि पत्रकारिताका माध्यमले बिचार निर्माणको काममा संलग्न पाण्डले शोषीत बर्गको मुक्तिको प्रश्न पत्रकारिताको पनि प्रश्न हुनु पर्ने आवाज उठाउदै आएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.