logo

पारसनाथ पोखरी कता, सौन्दर्यकरणको काम हुदैछ उता

 इसीमाना सम्वाददाता     २०८२ असार ३ गते ०४: ४१ मा प्रकाशित     2244   पटक पढिएको

वीरगंज । आर्थिक वर्ष सकिन लाग्दा भौतीक पुर्वाधारको निर्माण, सामाजिक जागरणका कामहरुको गति पनि बढ्ने गरेको छ ।

 

 अरुवेला बिभिन्न कारणले अड्किएका योजनाहरु  आर्थिक वर्षको अन्त्यमा सबै बाटो खुलेर कार्यान्वयनको दिशामा बेगवान गतिमा कुद्ने गरेका छन । त्यस मध्यको एउटा योजना हो पटेर्वा सुगौलीको वडा नं ५ रहेको सार्वजनीक पोखरीको सौन्दर्यकरण । 
प्रदेश सरकारले प्रकाशीत गरेको रेडकबुकमा पटेर्वा सुगौलीको वडा नं ५मा रहेको पारसनाथ मन्दीरको भर्याङ निर्माण तथा सौन्दर्यकरणकालागि ५० लाख बिनियोजन गरिएको छ ।

May be an image of 1 person, smiling and jewelry

                               बविता जयसवाल, कार्यालय प्रमुख

यसको ताल्लुकदार अड्डा भने बीरगंजमा रहेको पर्यटन कार्यालय हो । यही कार्यालयले गत वर्षको चैत महिनाको १७ गते चलानी नम्बर २९२ मार्फत पटेर्वा सुगौलीको वडा नं ५ लाई जग्गा यकीन गर्न भन्दै पत्राचार गरेको छ ।

 

त्यसको जवाफमा वडा कार्यालयले पराशनाथ पोखरी आफ्नो वडामा नभएको जवाफी पत्र  पठाएको छ । सोही दिन चलानी नम्बर २९३ मार्फत सखुवा प्रसोनी गाउँपालिका वडा नं ५ महुवनलाई समेत जग्गा एकिन गरी पठाउन भनी पर्यटन कार्यालयले पत्राचार गरेको छ ।

 

महुवान वडाका तर्फबाट वडाध्यष अशेश्वर यादवले पारशनाथ पोखरि आफनो वडामा भएको यकिन गरेर पठाएका छन । 


तर अहिले पारशनाथको नाममा पोखरि हुदै नभएको पटेर्वा सुगौलीको वडा नं ५ रहेको सार्वजनीक पोखरिको सौन्दर्यकरणको काम शुरु भएको छ ।

 

 गाउँपालिकाका तर्फबाट पारशनाथ पोखरी वडा नं ५ मा रहेको यकिन गरि शम्भू यादवको अध्यक्षतामा गोप्य रुपमा उपभोक्ता समिति बनाएर काम शुरु गरिएको छ । वडाध्यक्ष बिपिन मुखियाले भने उपभोक्ता समिति बनेको बिषयमा आफूलाई कुने जानकारी नभएको बताए ।

 

उनले पारसनाथ पोखरीको नामको पोखरि आफ्नो पालिका भरीमा नभएको ठोकुवा गरे । पर्यटन कार्यालय वीरगंजका प्रमुख बविता जयसवालले रेडबुकमा भएको योजनामा कुनै संशोधन गर्न नसकिने बताईन ।

 

उनले नामका कारणले परेको फरक मात्र भएको बताउदै पालिकाले सोही पोखरि यकिन गरेकोले काम अघि बढाएको बताईन ।


पाखेरीको सौन्दर्यकरणको पालिकाका उपाध्यक्ष ममता महतोले चार दिन अघिमात्र शिलान्यास गरेकी छिन । 
पहिला योजनाको स्थानको यकिनमा समस्या आएकोले कार्यान्वयन कार्यदेश जारी हुन सकेको थिएन । अहिले समस्याको हल भयो काम शुरु भएको छ ।

 

यसो त मधेश प्रदेश कमिशनमा योजनाको खरिद बिक्रीको हव नै बनेको छ ।  मधेशको प्रदेश सभाले साँसदहरुको सहभागितमा एउटा छानविन समिति पनि गठन गरेको छ । पटेर्वा सुगौली निचुटामा रहेको पोखरीको जस्तै हविगत छानविन समितिको नहुने कुरा स्थापित हुन सक्नु पर्छ ।

May be an image of text that says 'परटेर्वा सुगौली गाउपालिका ......... न. वंडੀ डॉकार्यालय परसां पत्र संख्या:- 2veal0ea चलानी ផុ្ំៈ- 4&+602:1 206 ει मघेश प्रदेश, नेपाल विषय:- सिफारिस सम्बन्धमा। मिति:- ಶ વংसત ಇಣಿ922 92129 เงเีรองววราร श्री श्रीपर्यटनविकासकार्यालय पर्यटन विकास कार्यालय वीरगंज, वीरगंज,पर्सा। ,पर्सा उपरोक्त सम्बन्धमा पर्यटन विकास कार्यालय वीरगंज, ,पर्सा को च.न. च.न.२९२मिति २०८१/१२/१७ गते को पत्र प्रासत भई व्यहोरा अवगत भयो सो सम्बन्धमा यस पटर्वा सुगौली गाउैपालिका वा.न.५ मा पारसनाथ पोखरी नरहेको व्यहोरा सि :रिस साथ Ba 29 अनुरोध छ। ปดั मुखिया बिपिन'

May be an image of poster and text that says 'पत्र संख्या:- 220/4 चलानी จ.:-923 सखुवा प्रसौनी गाउपालिका नं. वडा कर्यालय ....ည... सपा मधेश प्रदेश, नेपालपरके জীললাকে मिति- मित-૨0੧੧੨ારર ૨૦૬૧૧રા૨૨ विषय-जरगा विषय एकिन गरी पठाईएको सम्बन्धमा I श्री पर्यंटन विकाश कार्यालय वीरगज, पर्सा। उपरोक्त सम्वन्मा तांहा कार्यालय को च.न.२९३ मिति २०६११२१७ गतेको प्राप्त पत्र अनुसार सखुवा प्रसौनी गाउंपालिका वडा न 옷 महुवनमा रहेको पारसनाथ पोखरी भरयांग तथा सौन्द्र्यकरण संचालन हने योजना यस सखुवा प्रसौनी गाउँपालिका वडा न मा रहेको व्यहोरा सिफारीस साथ अनुरोध छ Po4ea 라가짜요 असेशर प्रसाद यादय वडा अध्यक्ष'

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.