logo

सामाजिक संजाल मार्फत चरित्र हत्या गर्ने बिरुद्ध कानूनी उपचारमा जान्छुः पोखरिया नगरपालिकाका प्रमुख चौहान

 इसीमाना सम्वाददाता     २०८० बैशाख २४ गते ०९: १४ मा प्रकाशित     592   पटक पढिएको

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर प्रदुम्न चौहानले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना बिरुद्ध अर्नगल लेख्नेहरुको बिरुद्ध काूनूनी उपचारको बाटो अख्तियार गर्ने बताएका छन ।

 

उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै जथाभावी लेख्नेहरुलाई कानुनको दायरमा ल्याउने मात्र नभई उनीहरुको बिग्रेको मानसीक सन्तुलनको समेत उपचार गरिने बताएका छन ।

 

नगरप्रमुख चौहानले पूर्वाग्रही भएर सामाजिक संजालको दुरुपयोग गर्नेहरुलाई आफ्नो बारेमामा जथाभावी नलेख्न चेतावनी पनि दिएका छन् ।

पोखरिया नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा उत्पन्न समस्याको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबूकमा आफूप्रति अमर्यादीत किसिमका टिप्पणी भइरहेको भन्दै मेयर चौहानले त्यसो नगर्न आग्रह सहितको चेतावनी दिएका हुन् ।

पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा देखा परेको समस्या हल हुने र त्यसबाट परेको नराम्रो प्रभावलाई छिट्टै हल गर्ने गरि काम गर्न सकनिे बिश्वास नगरप्रमुख चौहानले ब्यक्त गरेका छन ।

 

उनले पोखरियाको बिकासमा आफनो अर्जुन दृष्टि रहेको उल्लेख गर्दै सबै नागरिक र राजनीतिक क्षेत्रसंग समेत सहयोगाकालागि आग्रह गरेका छन ।

जनता र कर्मचारी मैत्री प्रमुख प्रशासकिय अधिकृत ननगरपालिकामा नआउँदा समस्या भएकोले अब भने त्यो समस्यापनि छिट्टै सम्बोधन हुने उनको विश्वास छ ।


नगरप्रमुख चौहानले प्रमुख प्रशासकिय अधिकृत सम्बन्धी समस्या छिटै हल हुने बताएका छन । एक महिना खेर गयो उनले लेखेका छन हामी नियमित रुपमा पोखरि।या नगरपालिकाको बिकासमा अगाडि बढने छौ ।

 

उनले काठमाण्डौबाट फर्किएपछि पोखरिया नगरपालिाका १ वर्षमा भएको गतिविधिको सन्दर्भ जोडेर पत्रकार सम्मेलन मार्फत जनातालाई जानकारी गराउने बताएका छन ।

प्रशासकीय अधिकृतको अनुपस्थितिले बितेको एक महिनामा सबैलाई चिन्तित बनायो तर म बिश्वास दिलाउन चहान्छु समय र परिस्थितिले सृजना गरेको एउटा बाध्यात्मक परिस्थितिलाई पनि सामना गर्दै नागरिकको हितमा पोखरिया नगरपालिका निरन्तर अगाडि बढने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.