logo

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८२ जेठ ६ गते ०३: ४४ मा प्रकाशित     1853   पटक पढिएको

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । 

 


मंचले प्रवासमा रहेका नेपालीहरुको हक हितमा काम गर्दै आएको छ । प्रवासमा रहेका नेपालीवीचको एकता मित्रता र नेपालमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रीय आकांक्षालाई सफल बनाउन भूमिका निर्वाह गर्दै आएको छ ।

No photo description available.

प्रवासी नेपाली मञ्य, अन्तर्राष्ट्रिय कमिटी सचिव तथा संगठन विभाग प्रमुख क हेम शेर्पा 


अन्तर्राष्ट्रिय कमिटीका उपसचिव  कर्ण शाही, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा युरोप ईन्चार्ज  भक्तबहादुर वाग्ले, अन्तर्राष्टिय कमिटी सदस्य  शिवकुमार बरुवाल, अन्तर्राष्ट्रिय कमिटि सदस्य  सन्तोष भट्टराई, युरोप महादेश कमिटी संयोजक  मुक्त गुरुड, यूरोप महादेश कमिटी सचिव  शालिकराम थपलिया, सचिवालय सदस्य  ईन्द्रप्रसाद ओलीले अधिवेशनको सफलताकोलागि शुभकामना ब्यक्त गरेका थिए ।

No photo description available.

कमिटीको उपाध्यक्षमा  विनोद न्यौपाने अध्यक्ष १३। रमेशराज पौडेल , सचिवमा बुद्धीबहादुर बराल,उपसचिव लोकनाथ शर्मा, हरि सिम्खडा, रहेका छन । 


त्यस्तै सदस्यमा सुरज खरेल , अनिता महर्जन , राजु बराल ,प्रभा सुबेदी , गोविन्द ओली ,हरि भट्टराई ,जनक सुवेदी,तिर्थराज धमला,मुना ताम्रकार ,जीवन शर्मा,पेमा शेर्पा,सारा अर्याल, सूर्यनारायण श्रेष्ठ,कविता दाहाल सिम्खडा,कृष्ण सिम्खडा,मुना के.सी र संजित सापकोटा रहेका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.