logo

स्पेनमा मालतीको अहंकारयुक्त बबण्डर महिलाहरु त्रसित 

      7/4/2019 गते 00 00 मा प्रकाशित     4008   पटक पढिएको

स्पेन,१९ असार ।एनआरएनए स्पेनको क्षेत्रिय समिति पाईसभास्को समितिका महिला संयोजक एवम् नेपाली पाठशालाकी शिक्षिकाले स्कुल भन्दा बाहिरका बालबालिकालाई बोलाएर उल्टो सिकाउदा घरमा झगडा भएको तथ्य बाहिर आएको छ ।

 

एनआरएनएले नेपाली बालबालिकाहरूलाई नेपाली संस्कार भेषभूषा एवम् रितिरिवाज सिकाउने भनेर खोलिएको पाठशालाकी शिक्षिकाले गतल मनसाय राखेर स्कुलमा बच्चा कम भयो भनेर बार्सिलोना गुहार्ने र फोन गरेर दवाव श्रृजनागरी बच्चाहरूलाई स्कुल पठाउन लगाई दिन दवाव दिने समेत गरेको बताइन्छ । स्कुल संग सम्बन्ध नरहेको बच्चालाई समेत गलत सिकाउने गरेकोमा बच्चाका अभिभावक निर्मला पौडेल दुखेसो पोख्छिन।

महिला संयोजक मालती पन्तले धेरै बढ्न नहुने र घरमा तिम्रो अभिभावकहरूले खेल्न र बाहिर निस्कन नदिएर दिमाग बोदो हुने त्यसैले पढ्ने होईन् खेल्नुपर्ने बताए लगत्तै छोराले दिनरात अभिभावक संग झगडा गर्ने गरेको अभिभावकहरूको गुनासो रहेको छ ।

 

यस्तै महिला संयोजक पन्तले समाजमा रूढीबादीको संख्या  दिँदै तल्लो जातका मान्छेहरूको बानी नै यताबाट उता उताबाट यता कुरा काट्ने भन्दै स्थानीय सुनार थरलाई  ब्यङ्ग्य हानेकोमा पाईसभास्कोबासी चिन्तित बनेको स्थानीयबासीले बताउने गरेका छन् ।  पन्तको छोराको   जन्मदिनमा निमन्त्रणा गरेर बच्चा बच्चा खेल्दा अरूको बच्चालाई झ्याल नभएको अँध्यारो टुवाइलेटमा थुनेको कुरा समेत बाहिर आएको छ ।

 

त्यसरी थनिएको  बच्चा रुदा रुदै  वेहोस समेत भएको स्थानीयहरू बताउँछन् । स्पेनको पाईसभास्को विलबाउमा महिला संयोजक पन्तको आतङ्कले महिलाहरू कोहि बोल्न नसक्ने अवस्थामा रहेको गुनासो समेत गरेका छन् । समाजमा नेपाली नेपाली मिलेर बस्नुपर्ने अवस्थामा पन्तको कृयाकलापले नेपाली समाज वाक्कै भएकोले बताइएको छ । तिनै पन्त गैरआवासीय नेपाली संघ क्षेत्रिय समिति पाईसभास्कोको नेतृत्व गर्ने भनेर अघि बढ्दा समाज झन भड्किने भएको छ ।

 

 स्थानीय महिलाहरूले एनआरएनएमा पन्त बिरुद्ध उजुरी दर्ता गराइ निर्वाचन संयोजकलाई समेत जानकारी गराई उनको उम्मेदवारी खारेजीको माँग राखेका छन । गतल  प्रवृत्तिका मान्छेबाट समाजले के शिक्षा लिने र समाज कसरी एकातावद्ध भएर अघि बढ्छ भन्दै उनीहरुले चिन्ता समेत ब्यक्त गरेका छन । संयोजक पन्तले अनावश्यक म्यासेज गरेर दवाव दिने गरेको कारण सबैले आजभोलि पन्तलाई ब्लक समेत गरेको स्थानीयहरूको भनाई रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.