logo

प्रदेश २ का मुख्यमंत्रीलाई मातृशोक

      7/13/2018 गते 00 00 मा प्रकाशित     815   पटक पढिएको

बीरगंज २९ असार । 
प्रदेश नं २ का  मुख्यमंत्री लालबाबु राउत गद्धीलाई मातृ शोक परेको छ । उनकी माता राधीका देवीको ७६ वर्षको उमेरमा उपचार हुदै गर्दा असामयीक निधन भएको हो । उनलाई सीमावर्ती रक्सौलको डंकन अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । 


राधीका देवी मधुमेह र मुटुको रोगबाट पीडित थिइन । अस्पतालमा उपचरार्थ आमाको स्वास्थ्य अवस्था बिग्रएको थाहा पाएपछि मुख्यमंत्री राउत बुधवार बीरगंज आएका हुन ।

 

राधीका देवीलाई रोगले च्यापेपछि रक्सौल स्थित डंकन अस्पतालमा चर्ना गरिएको संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव सलाउदिन अहमदले बताए । 


अस्पतालमा भर्ना भएकी राधीका देवीले मुख्यमंत्री लालबाबु राउतलाई देख्न मन लागेको भनेपछि मुख्यमंत्री बीरगंज आएका हुन ।

 

राधीका देवीको मुस्लिम बिधि अनुसार अन्तिम संस्कार गरिने भएको छ । उनको पैत्रिक गाउँ पर्साको जगरनाथपुरबाट राधीका देवीको भोली शनीवार जनाजा (मलामी) निस्कने अहमदले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.