logo

सुवोध स्मृति फोटो पुरस्कार वीरगंजका अरबिन्द अमात्यलाई (उत्कृष्ट ५ तस्विर सहित)

      8/17/2017 गते 00 00 मा प्रकाशित     1547   पटक पढिएको

वीरगंज, १ भदौ । सुवोध स्मृति फोटो पत्रकारीता पुरस्कार यसवर्ष वीरगंजका अरबिन्द अमात्यलाई प्रदान गरिएको छ । प्रतिक दैनिकले हरेक बर्ष आफनो बार्षिक उत्सवको अवसरमा प्रदान गर्दै आएको सुवोध स्मृति फोटो पत्रकारीता पुरस्कार अमात्यलाई प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच अमात्यलाई प्रमाणपत्र र नगद २५ हजारले सम्मानित गरिएको थियो । उच्च अदालत वीरगंज अस्थाई ईजलासका न्याधिश रामचन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका राजेश कुमार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकोले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा पत्रिकाका स्तम्भकार संजय साह मित्र, संवादाता गम्भिरा सहनी र वीरगंजका पुरानो फोटोग्राफर पुर्णबहादुर श्रेष्ठलाई समेत समान गरिएको थियो ।

फोटो पत्रकारीता पुरस्कार प्राप्त गर्ने अमात्य वीरगंजका युवा उद्यमी पनि हुन । प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले पर्साका संयोजक प्रभु हजरा, उद्योगीपति एवं समाजसेवी विश्वनाथ साह, ज्येष्ठ नागरिक पर्साका उषा साह, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाको सम्पादक शत्रुधन नेपालले गर्नुभएको थियो ।


Photo: Sushil Kumar Sah


Photo: Bijay Mahato


Photo: Suyash Shrestha


Photo: Rajish Kumar Chaudhary

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.