logo

पहिरोलेघर बगाउँदा  ९ जना बेपत्ता २ को ज्यान गयो

      8/13/2017 गते 00 00 मा प्रकाशित     1214   पटक पढिएको

बीरगंज,  २९  साउन ,
बकैया गाँउपालिका १० मन्थलि स्थित मगलसिंह न्यासुरको घर पहिरोले बगाउँदा निज सहित ६ जना परीवार वेपत्ता भएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाले जनाएको छ । प्रहरीले बेपत्ता भएकाहरुका खोजतलास एवं उद्धार भइरहेको जनाएको छ । त्यसै गरि बकैया गाउपालिकाको ३ चन्द्रखडी जलजले भन्ने स्थानमा पनि पहिरोले घर सहित २ जना पुरेको प्रहरीले जनाएको छ ।  ।यता रौतहटको देवाहि गोनाहि गाँउपालिका९२ गोनाहिगाँउ स्थित अविरल वर्षाको कारण  घर भत्कदा ६५ वर्षिया जगिया देबि सुतिरहेको अबस्थामा  घरले च्यापिंदा निजको मृत्यु भएको छ । प्रहरी टोली घटनास्थल गएको तर बर्षातको कारण र उक्त स्थान डुवानमा परेकोले उद्दार कार्यमा कठिनाई भैरहेको प्रहरीले जनाएको छ।
बराको  सिम्रौनगढ न.पा.८ कचोर्वा बस्ने बिलास यादवको फुसले बनाएको एक तले कच्ची घर अबिरल बर्षादको कारण भत्कीँदा निजको श्रीमती वर्ष ४५ की गहनि पासवानको मृत्यु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.