logo

ट्राफिक प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, लामा निर्देशनालय 

      7/25/2017 गते 00 00 मा प्रकाशित     1110   पटक पढिएको

काठमाडौं १० साउन,  । महानगरीय ट्राफिक महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक  सर्वेन्द्र खनाल आएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डीआईजी मिङमार लामालाई हटाएर खनाललाई पठाएका हुन् । लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।
अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल आईजीपीको कार्यालयमा थिए । हालै भएको एसएसपी बढुवा सिफारिसमा खनाल पहिलो नम्बरमा थिए । खनालले आफू आजैदेखि कार्यालयमा हाजिर भएको बताए ।
जहाँ जहाँ आफ्नो पदस्थापन हुन्छ, त्यहाँ त्यहाँ उत्कृष्ट नतिजा देखाएर सर्वसाधारण, समाज र स्वयं प्रहरी संगठनको मन जित्दै
 आएका खनाललाई सबैले आशाको नजरले हेर्छन ।  खनालको ट्राफिक महाशाखाको कार्यकाल पनि त्यही कोटीमा रहेको छ । ट्राफिक जामको सास्ती भोगेका यात्रुले खनालको आगमनसंगै  महाशाखाप्रति ठूलै आशाको नजरले हेरेका छन् । आशाका ति नजरहरुलाई विस्वासमा‌ परिणत गर्न खनाल सफल‌ हुनु पर्ने अवस्था छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.