logo

स्थानीय चुनाव विथोल्न अनिश्चितकालिन आमहड्तालको घोषणा 

      4/16/2017 गते 00 00 मा प्रकाशित     1133   पटक पढिएको

काठमाडौं ३ बैशाख।संयुक्त लोकतान्त्रिक  मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलनको घोषणा गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरि मोर्चाले चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मको कार्यक्रम घोषणा गरेका हुन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ ।

बैशाख १३ गते गाउँ शहर र मतदान केन्द्रमा मसाल जुलुश, १४ गते जिल्ला सदरमुकाम र प्रदेश कार्यालयमा लाठी सहित मसाल जुलुश गर्नै बताएका छन् । १५ गते मधेश तथा थारुहट लिम्वुवान वन्द, १६ गते नेपाल वन्दको घोषणा गरेका छन् । १६ गते नै स्थानीय चुनावका लागि उम्मेदवानरी दर्ता गराउने निर्वाचन आयोगले मिति तय गरेके छ ।

त्यस्तै १९ गते मतदान केन्द्रमा धर्ना, २६ गते जिल्लाहरुमा मसाल जुलुश र २७ गते अमाहड्ताल सहित नेपाल वन्दको  घोषणा गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.