logo

सिपमुलक गुडिया बनाउने तालीममा ठोरीका महिलाहरू आकर्षित

सिपमुलक गुडिया तथा कुसन बनाउने तालिममा ठोरी गाउँपालिकाका महिलाहरू आकर्षित हुन थालेका छन्

5/31/2018

सकारात्मक आध्यात्मिक चिंतन र सदाचारबाट नै जीवनमा शान्ति आउछ - प्रजिअ पौडेल

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व धुम्रपान निषेध दिवसको अवसर पारी जनचेतनामुलक चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचार गोष्ठि कार्यक्रम बिहिवार मुरली बगैंचा बीरगंजमा सम्पन्न गरेको

5/31/2018

रेडक्रस उपशाखा स–शक्तिकरण गोष्ठी सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा बिहिवार रेडक्रस पर्सा शाखाव्दारा गठित उपशाखाहरुकालागि स–शक्तिकरण गोष्ठी एक समारोह वीच सम्पन्न भयो

5/31/2018

आधिकारिक संस्था मार्फत जान प्रजातन्त्रवादी प्राध्यापक संघको आग्रह

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल ठाकुरराम बहुमुखी क्याम्पसले बुधवार उक बिज्ञप्ति प्रकाशीत गरि क्याम्पसको अनियमितता ,बेथिति प्रध्यापकहरुको समस्याहरुको निकासका निम्ति आधिकारिक निकाय त्रिभूवन बिश्वबिद्यालय प्रध्यापक संघ इकाई समिति मार्फत जान सबैलाई अपिल गरेको छ

5/30/2018

पूरी पीठ परिषदको जिम्मेवारी रम्भा मिश्र र पटेलद्वयलाई

जगतगुरु शंकराचार्य पूज्यपाद स्वामी निश्चिलानन्द सरस्वती महाराजको पूरी पीठ परिषदद्वारा संचालित रामराज परिषद नेपाल, आनंदवाहिनी नेपाल एवम आदित्य वाहिनीको संयोजन पदको जिम्मेवारी विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिएको छ

5/30/2018

बीरगंज कारागारबाट गणतन्त्र दिवसको अवसरमा २० कैदी बन्दी छुटे

११ औं गणतन्त्र दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका २० जना कैदी बन्दीहरुलाई कारागार मुक्त गरिएको छ

5/29/2018

सञ्चारकर्मी साह माथि अभद्र बयवहार गर्ने सिडियोलाई कारवाही गर्न पत्रकार सम्बद्ध संस्थाहरुको माग

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले पर्साका पत्रकार प्रणय साहलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको प्रति मधेसी पत्रकार समाज पर्साले घोर आपत्ति जनाएको छ

5/29/2018

बेमौसमी तरकारी उत्पादन सम्बन्धी तालिम सम्पन्न

पटेर्वा सुगौली गाउँपालिकाको आयेजनामा एक हप्ते बेमोसमी तरकारी उत्पादन तालिम बुधवार समापन भएको छ

5/23/2018

रंगपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न गिरीले प्राप्त गरे प्रथम पुरस्कार

नेपाल राष्ट्रीय लक्ष्मणचन्द्र ज्योती माध्यामिक बिद्यालय रंगपुरमा शुक्रवार बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ

5/18/2018

रुख ढाल्दै गर्दा तस्कर पक्राउ

र्साको राष्ट्रीय बनबाट  रुख काटदै गरेको अवस्थामा एक जना काठ तस्कर लाई बन गस्ती टोलिले पक्राउ गरेको छ।

5/16/2018

फर्निचर उधोगमा आगलागी हजारौको क्षती

पर्साको जगरनाथपुर गाउँपालिकाको एक घरमा गएराती आगलागी भएको छ

5/15/2018

दुई दिने जिल्ला स्तरिय नेपाल जुनियर र युवा रेडक्र्स गोष्ठी प्रारम्भ 

नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाको आयोजना तथा नेपाल रेल्वे मा.बि.जुनियर रेडक्रस सर्कल बीरगंजको आतिथ्यतामा जिल्ला स्तरीय नेपाल जुनियर युवा रेडक्र्स गोष्ठी शुरु भएको छ

5/7/2018

भर्ना अभियान सफल बनाउन गादीमा बृहत र्याली तथा अन्तरक्रिया

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा शुक्रवार बृहत भर्ना अभियान तथा र्याली सम्पन्न भएको छ

4/20/2018

चर्पी नहुने सेवाग्राहीलाई वडा बाट दिइने सेवामा बन्देज

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ लाई खुलादिशामुक्त बनाउने अभियान अन्तर्गत मंगलबार वडाको जैतापुर स्थित स्थानीय विद्यालय परिसरमा वडास्तरीय भेला सम्पन्न भएको छ

4/17/2018

निगरानी समुहले बृहत भर्ना अभियान संचालन गर्ने 

पटेर्वा सुगौलीको वडा नं २ गादीमा बिद्यार्थी भर्नाकालागि बृहत अभियान संचालन गरिने भएको छ

4/17/2018

क्षितिजको स्मृतिमा शिक्षाप्रेमीहरु सम्मानीत

क्षितिज स्मृति प्रतिष्ठान वीरगन्जले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ

4/16/2018

 सोनवर्षाको चर्चित ममजान हत्याकाण्डाका  फरार प्रतिवादी पक्राउ

पर्साको पटेर्वा सुगोली गाउँपालिका वडा न १ सोनवर्षाका ५१ वर्षिय ममजान मिया हत्याकाण्डाका एक आरोपीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ

4/16/2018

शहीद पत्नीद्वय महानगर कार्यालयमा कर्मचारीको रुपमा नियुक्त

वीरगंज महानगरपालिकाका नगर प्रमुख  विजय कुमार सरावगीले समबार दुई शहीद पत्नीलाई नियुक्ति पत्र प्रदान गरेका छन

4/16/2018

बिजयबस्ती एफएमको दोश्रो वर्षिकोत्सव कार्यक्रम सम्पन्न

पर्साको ग्रामीण क्षेत्रको पहिलो र एक मात्र सामुदायीक रेडियो बिजयवस्ती एफएमको आज दोस्रो वार्षिकेत्सव  एक भब्य कार्यक्रमका  बीच सम्पन्न भएको छ

4/14/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ गणले मनायाे रजत महाेत्सव

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ षणले मनायाे रजत महाेत्सव

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.