logo

सरकारी सञ्चारमाध्यमलाई संचारमन्त्रीको निर्देशन नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु

काठमाडौँ ।  सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन ।

२०८२ जेठ ५

सशस्त्र प्रहरीद्वारा करिब सात लाखको तयारी कपडा कारवाहीकालागि भंसार चलान

वीरगंज । सशस्त्र प्रहरी बल पर्साले ६ लाख ९८ हजार ८ सय मूल्य बराबरको कपडा आवश्यक कारवाहीकोलागिवीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

२०८२ जेठ ४

मधेशका पूर्व अर्थमन्त्री यादव सहित भरततालका भरत बिरुद्ध  बिशेष अदालतमा  अर्को मुद्धा

काठमाडौं । मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमारयादव , सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापा विरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ ।

२०८२ जेठ ४

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।

२०८२ जेठ ४

परवानीपुरमा सडक बिस्तारमा अवरोधको अभ्यास, प्रजिअलाई बुझाइयो ज्ञापन

वीरगंज । वीरगञ्जको परवानीपुर चोकदेखि पश्चिम पटेलनगरसम्म सडक विस्तारको कामलाई लिएर महानगरपालिका वडा नम्बर २१ मा विवाद उत्पन्न भएको छ ।

२०८२ जेठ ३

शसस्त्र प्रहरीमा एआइजी बढुवा प्रकरण “बोल्नेको पिठो बिक्ने नवोल्नेको चामल नबिक्ने ”उखाँन चरितार्थ गर्ने कोशीस जारी

वीरगंज । सशस्त्र प्रहरीमा एआइजी बढुवामा ठुलो चलखेलको आशंका बढेको छ । सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए।

२०८२ जेठ ३

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।

२०८२ जेठ २

बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्रीवास्तव हाजीर

वीरगन्ज ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको  बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अजय श्रीवास्तवलाई दिएको छ ।

२०८२ जेठ २

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला

काठमाण्डौ । काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा फेला परेको छ ।

२०८२ जेठ १

लागु औषध खैरो हिरोइन  सहित इनर्वाका अन्सारी पक्राउ

वीरगंज । लागु औषध खैरो हिरोइन  सहित  वीरगञ्ज महानगरपालिका वडा नं १६  ईनर्वाका २२ वर्षिय मुस्तुफा अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०८२ जेठ १

युवा संघ नेपालले मानव सेवा आश्रममा मनायो ३६ औं स्थापना दिवस

वीरगंज  । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालले आफ्नो ३६ औं स्थापना दिवसका अवसरमा मानव सेवा आश्रममा रहेका सहयोगापेक्षीहरुलाई  खना ख्वाएको छ।

२०८२ जेठ १

पत्रकार पौडेलद्वारा छोरीको विवाहमा पहिरन तथा भोज समाग्री प्रदान

वीरगंज । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी(भदई)को छोरीको विवाहका लागि पत्रकार अच्यूत पौडेलले सहयोग उपलब्ध गराएका छन ।

२०८२ जेठ १

विद्युतीय माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु

धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

२०८२ जेठ १

सशस्त्र प्रहरीद्वारा भंसार छलीको गहुँ र चामलको कनिका बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले गहु र चामलको कनिका बरामद गरेको छ ।

२०८२ जेठ १

प्रेस चोतारी नेपाल मधेशका  संस्थापक अध्यक्ष महतको महाप्रस्थान, पत्रकार र जनसमुहद्वारा अन्तिम बिदाई

चन्द्रनिगाहपुर । रौतहटका स्थापित पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित महतको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

२०८२ जेठ १

प्रशासकीय अधिकृत साह सहित ६ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

वीरगंज ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा बिन्दवासीनी गाउँपालिकाका प्रशासकीय अधिकृत सुजित साह सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

२०८२ बैशाख ३०

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

२०८२ बैशाख ३०

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।

२०८२ बैशाख ३०

रिलिफको ३४ औं स्थापना दिवस, समाजको बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तित्व सम्मानीत

वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तिलाई सम्मान गरेको छ ।

२०८२ बैशाख २९

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.