logo

श्रीमती हत्याको आरोपमा पति असरफ पक्राउ अनुसन्धान हुदै

      2/3/2021 गते 00 00 मा प्रकाशित     1042   पटक पढिएको

आफनै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतबीरगंज महानगरपालिका वडा नं ११  स्थित मोहन सापकोटाको घरमा डेरा गरी बस्ने  ३६ वर्षिय असरफ मियाँलाई पक्राउ गरेको हो ।

 

उनलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्याय पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजीत कुंवरले जारकारी दिनु भयो ।


असरफले आफनै श्रीमती २३ वर्षिया युनिका थापाको घाँटी थिचेर हत्या गरेको हुन सक्ने भन्दै प्रहरी अनुसन्धान शुरु गरेको छ ।  थापा आफनै कोठामा घाँटी वरीपरी डाम देखिएको शंकित अवस्थामा बेडमा सुताईरहेको फेला परेको प्रहरीले जनाएको छ । 


थापा र उनका श्रीमान लागु औषधको प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । मियाँलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.