logo

रेडियो वीरगंजको १९ औं वार्षिकउत्सवमा रक्तदान  सम्पन्न  २५ महिला   सहित ३ सय ४१ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १८ गते ०६: ५४ मा प्रकाशित     389   पटक पढिएको

मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेघाहर्जको १९ औं बर्ष पारगरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

 

वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा २५ महिला सहित   ३ सय ४१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ग्रमिण क्षेत्रका रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

 

 रक्तदान कार्यक्रमको  शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रेडियो वीरगंज मध्यतराईका जनताको ढुकढुकी भएको कुरा रक्तदान कार्यक्रममा देखिएको उल्लेख्य सहभागिताले प्रमाणित गरेको बताउनुभयो ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ख का प्रदेश सभापति लोकेश सिंह, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल,कार्यक्रममा पकामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनाल, प्रहलाद कार्की, सशस्त्र प्रहरीका डिएसपी सुमन थापा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, लोसपाका अध्यक्ष पुरुषोत्तम झा, नेजामुदिन सम्मानी, एमाले नेता शम्भु गुप्ता, सुन्दर कुर्मी, नेपाली कांग्रेसका क्षेत्रिय सभापति महमद सहाबुद्धीन, जसपाका प्रदेश सदस्य सलाउदिन अहमद, दिपक यादव, जनता समाजवादी पार्टीका नगर अध्यक्ष इश्वर यादव, महिला नेतृ रेखा साह, नेपाल रेडक्रस सोसाईटी, प्रदेश नम्बर २ का अध्यक्ष फुलमहम्मद मिया, रेडक्रसका अधिकृत उदयराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,  वीरगंज युवा समाजका कमल चौगाई, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान,  दिलिप राज कार्की, राजन श्रीवास्तव लगायतको सहभागीता रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोली सहित वीरगंज नर्सिंग क्याम्पसका नर्सहरुले प्राविधिक सहयोग पुर्याएका थिए । रक्तदान कार्यक्रममा किरण आखा अस्पतालले कार्यक्रम स्थलमै निशुल्क आखा परिक्षण शिवीरको आयोजना समेत गरेको थियो

 

। रक्तदान कार्यक्रममा नेपाल हिन्द रेडियो श्रोता संघका अध्यक्ष पन्नालाल पटेल लगायतको टिम तथा नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादव सहितको टोलीले रक्तदान गरी कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको थियो ।  यसैविच रक्तदान कार्यक्रमलाई समापन गर्दै रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धु्रव साहले कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण स्रोता, विज्ञापन दाता, प्रायोजक शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । 

 

कस कसले गरे रक्तदान ( सूची सहित)

रेडियो वीरगन्जको बार्षिक उत्सवको अवसरमा आज रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा रेडियो वीरगंजका रंजित यादव, प्रकृति अधिकारी, लालझरी देवी, प्रेम पटेल, रेडियो पोखरियाका सैलेश गुप्ता शिव शंकर मिश्रा, शिव कुमार दास, संजय कुमार चौहान, रन्जित साह तेली, रामजी प्रसाद कुशवाहा, भुषण कुमार यादव, पे्रम राउत कुर्मी, करणकुमार मण्डल, युगेन्द्र कुमार कर्मी, प्रमोद चौधरी, किशमान तामाङ्ग, रुपेश प्रसादसाह, राम बहादुर मगर, लहवर राउत अहिर, इन्दुमणि अधिकारी, भोला ठाकुर हजाम, सुमन थापा, ओम प्रकाश कुर्मी, लक्ष्मीना पटेल, सुशिल कुमार हजरा, वृजलाल पासवान, कृष्णा यादव, निर्मराज बल, वृतनारायण यादव, भोला नाथ चौलागाई, इन्जिनियर मनोज कुमार दास, इन्जियनियर उमेश कुमार रौनियार, दिपक कुमार श्रेष्ठ, पुनम बहादुर श्रेष्ठ, सुशिल कुमार डंगाल, प्रमिला चौधरी, रामईश्वर यादव, अरविन्द पटेल, चन्दन जयसवाल, गणेश बहादुर ठकुरी, शम्भु प्रसाद साह, हरिशंकर यादव, अरविन्द ठाकुर, अरविन्द कुमार पटेल, कौशल्या देवी राय, गम्भिरा साह, सन्जय पटेल, संजय कापर, मुकेश गिरी, विरेन्द कुशवाहा, सुरेन्द्र यादव, धर्मेन्द्र प्रसाद तेली, एकरामुद्दिन अन्सारी, जलालुद्दिन अन्सारी, ईश्वर चन्द्र यादव, जय प्रकाश महतो, राजेश सर्राफ, मुन्ना पटेल, सुनिल कुमार साह, लालबाबु यादव, बासुदेव राय यादव, सागर कुमार कलवार, मोहमद काजी, नवकिशोर पटेल, महेश साह, सुवोध कुमार जयसवाल, शिव कुमार साह, परमानन्द यादव, बलिराम प्रसाद यावद, दिपक यादव, राजाबाबु ठाकुर, अलि असगर अन्सारी, राजकुमार वर्मा, विरेन्द्र कापरी, सलामुद्दिन मन्सुरी, हरिशंकर साह, विशाल साह, चन्द्र मोहन प्रसाद यादव, सुरज चौधरी, रामाधार पटेल, शुभनारायण गुप्ता, अबदुल हक अन्सारी, नविन पटेल, किशोरी यादव, सुनिल यादव, लक्ष्मी यादव, संजय साह, राधाकृष्ण ठाकुर, विकास कुमार, कमलेश कुमार कुशवाहा, दिनेश मण्डल, दिनेश प्रसाद साह, सबजाद अन्सारी, सुदिशमान अमात्य, शेख अबदुल मोतलिम, राजकुमार गुप्ता, अबधेश शर्मा, राजु शर्मा, सन्देश प्रसाद यादव, भोला पटेल, गगन देव राउत कुर्मी, विनोद प्रसाद कुशवाहा, भरत प्रसाद चौहान, संजय कुमार, नन्देश सिंह, दिपक कुमार साह, उमेश प्रसाद साह, नवल किशोर सहनी, राजन गिरी, प्रमोद पटेल, सुशिल पटेल, निरन्जन गुप्ता, अभय कुमार मिश्रा, शिव राम, समिप उपाध्याय, कुनाल पटेल, भोला राम, संजिव मानन्धर, रामाशिष अहिर, संदिप यादव, धिरज कुमार झा, राज कुमार सर्राफ, लौकेश पटेल, अवधेश कुमार साह, रामबाबु ठाकुर, संगम प्रसाद यादव, रिधिराय गोरहिया, कृष्णा कुमार साह, जितेन्द कुमार गुप्ता, शम्भु पटेल, आकाश कुमार दास, जयनाथ यादव, नविनकुमार सिंह, संदिप कुमार सर्राफ, ओम कुमार झा, रिजवान अन्सारी, शंकर महरा, सुरेन्द्र रेग्मी, मुकेश साह, हरेन्द्र साह, प्रेम पटेल, भोला पटेल, दिवश नेपाल दास, प्रमोद पटेल, सुरेन्द्र कुमार पटेल, संतोष मानन्धर, रोहित शर्मा, विकास कुमार वर्णवाल, जय कुमार मण्डल, विजय कुमार सहनी, पप्पु सर्राफ, विनोद पटेल, पप्पु साह सोनार, बन्दना सिवाकोटी, रामायण प्रसाद सिंह, रुपेश कुमार सहनी, सुनिल अधिकारी, प्रमोद गिरी, पोषा थापा, शशिलाल, अविशेष लाल जोसी, राजु प्रसाद साह, अभिषेक पाण्डे, गणेश बहादुर श्रेष्ठ, अंमत ठाकुर, प्रविण महतो, सत्यनारायण प्रसाद साह, संजिव कुमार साह, रुपेश कुमार श्रीवास्तव, सुमन कुमार उदास, रोशन अधिकारी, संजु कोइराला, अभिनाष झा, रुप नारायण सिंह, महमद कलाम हवारी, रेखा तिवारी, संदिप कुमार संगम, राजदेवी श्रेष्ठी, दिनेश कुमार यादव, ज्ञान कुमार सिंह, चन्दन महतो, कमलेश पटेल, मन्तोष पटेल, नारायण क्षेत्री, शंकर साह, प्रदिप पडित, जितेन्द्र चौधरी, राम मण्डल, द्रविण दास, मेवालाल कुमार चौरसिया, गेनालाल प्रसाद चौरसिया, कृष्ण प्रसाद चौरसिया, विनोद कुमार गुप्ता, अमन पटेल, संजिव पटेल, साहेव पटेल, मंदिप पटेल, राजेश पटेल, सुनिल राउत कुर्मी, अरुण तिवारी, अरविन्द कुमार पटेल, मनोज पटेल, सुनिल प्रसाद कुर्मी, संजय राउत कुर्मी, मनोज प्रसाद चौधरी, नागेन्द्र पटेल, सिकेन्द्र साह, अन्जु साह कानु, धर्मेन्द्र साह कानु, रामाशंकर यादव, गेना साह, अच्छेलाल साह कानु, रामबाबु प्रसाद पटेल, श्रवण कुमार यादव, विरेन्द्र प्रसाद चौधरी, राहुल साह, अजय कुमार साह, दिपक कुमार यादव, विन्दा प्रसाद यादव, विकास साह, इमामुल हवारी, देवी माया सिवाकोटी, आकाश कुमार यादव, हरेराम प्रसाद यादव, रवि भुषण पटेल, लोकेन्द्र पटेल, वृजेश पटेल, राजेश्वर प्रसाद साह, रामाकान्त चौधरी, दिपक कुमार साह, नविन कुमार सिंह, प्रेम कुमार शाह, पुजा देवी शाह, निमेष शर्मा, शम्भु दास, विनोद पञ्जीयार, प्रभु शाह तेली, विपिन यादव, शिवलाल धामी थारु, नितु यादव, नितु पौडेल, रामविध्या चौधरी, रामराज दास, चिरञ्जीवी चौधरी, जयनारायण चौधरी, इन्ताफ अहमद, राम बालक यादव, अमित गिरी, विक्की बाबु प्रसाद जैसवाल, रघुनन्दन कुमार साह, हरेन्द्र प्रसाद यादव, शान्ति कुमारी देवी, निभा कुमारी साह, रंजित साह, सुस्मीता स्याङ्गतान, कृष्णा पासवान, मुकेश ठाकुर, जयराम शर्मा, हरिशंकर शर्मा, विरेन्द्र मुखिया, बब्लु अंसारी प्रदिप मुखिया, सैमुद्दिन अन्सारी, निपना थिंग, किरण गुप्ता, संदिप कुमार साह, अमित कुमार गुप्ता, फुलसरीफ हवारी, सुमन मगर, विक्की कुमार गुप्ता, सन्तोष पासवान, रोहित सहनी, राधेश्याम  प्रसाद यादव, आकाश पटेल, गुडडु कुमार रंगोली, अजय पंडित, दुर्गा पटेल, सुरेश साह कानु, लालबाबु मुखिया, दिपेन्द्र कुमार चौहान, बिन्दया पुर्जा, ओमप्रकाश कुमार, रामलाल महरा, बृजकिशोर गोसाई,  उद्वव श्रेष्ठ, गौरी शंकर चौहान, मुन्ना महतो, मोती चन्द्र राउत कुर्मी, सरिता साह, बालेश्वर महतो, शिवम सर्राफ, मन्दिप पटेल, राजकिशोर पटेल, प्रकाशचन्द्र श्रीवास्तव, समसुदिन श्रीवास्तव, रिन्कु मण्डल, प्रमिला साह, दिपा प्रजापती, सुनिल पंडित, सन्दिप सरार्फ, मुस्तजाव आलम, फिरोज मिया हजाम, सुबान मिया अंसारी, रहमान मिया धोवी, आदित्य कुमार साह, अनिल पटेल, मुर्ली प्रसाद कलवार, मिथलेश जयसवाल, मुन्ना प्रसाद कम्कर, अविनाश राउत, जैसादिल जयसवाल, प्रमेश प्रसाद रवानी, काशिम मिया, विजय कुमार राउत, रंजितकुमार कलवार, महाविर गिरी, राकेश गिरी, रविन्द्र राउत, नवल किशोर राउत, रामवली पासवान, सन्त महतो थारु, अमित उपाध्याय, सिनन्दन राउत कम्कर, सुनिल यादव, संजिव चौवे, सफिक अहमद अन्सारी, ताज महमद अंसारी, जोगिन्द्र खाँ थारु, अहमद हुसेन देवान, रविन्द्र सिंह, किशोरी प्रसाद कलवार, चन्दन कुमार साह, देवेन्द्र साह, राजन ठाकुर, रोविना कर्ण, उमेश प्रसाद, अजय कुमार यादव, रामजीवन पटेल, अशोक मण्डल, विजय साह तेली, पवन यादव, राजु कुमार साह, राजेन्द्र भट्टराई, गणेश पटेल, मदन पटेल, संजय कुमार कर्ण, रामबाबु यादव, दिपेन्द्र बजगाई, पन्नालाल पटेल, लालबाबु महतो, रामबाबु महतो, मृत्युन्जय प्रसाद तेली, विधान तामाङ्ग, तेजारुलहक अन्सारी, सन्देश चौधरी, सैलेश कुमार कानु, कृष्ण यादव, अनिल महतो, नागेन्द्र कुम्हाल, रानी देवी श्रीवास्तव, राजिव पटेल, विनोद पटेल र राकेश कुमार साह लगायतका रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.