logo

बलीकालागि ल्याइएका पशुपंक्षीमा रोक लगाउने भारतीय कदमको कडा निन्दा

      12/1/2019 गते 00 00 मा प्रकाशित     1212   पटक पढिएको

बीरगंज १५ मंसीर । 
बलिप्रथाको बिरोधको नाममा गढीमाईमा लाग्ने पंचवर्षिय मेला प्रति हिन्दू समाजमा रहेको बिश्वास र आस्थामाथि कुठाराघात गर्ने प्रयास भइरहेको भन्दै बिद्यार्थी नेता कृष्ण चौरसियाले आपत्ती प्रकटगरेका छन ।

 

समाजवादी बिद्यार्थी फोरमका पर्सा जिल्ला उपाध्यक्ष रहेका चौरसियाले बली प्रथा आज बिकास भएको नभई यो परम्परा देखी चल्दै आएको र त्यसमा हिन्दू समाजको  आस्था जोडिएको उल्लेख गरेका छन ।

 

 अन्य धर्ममा पनि कुनै कुनै रुपमा बलि प्रथा  रहेको सत्यलाई बुझनु पर्ने र अन्य धर्महरुको बारेमा कुनै आपती नरहेको कुरालाई स्मरण गराउद छौ बिज्ञप्तिमा उल्लेख छ ।

 

बली प्रथाको नाममा खास गरि अमेरिकन एजेन्सीहरुले यसको बिरोध गरिरहेको देखिएको छ । गढीमाई मेलामा भारत बाट आउने पशु  पंक्षीलाई रोकेर भारत सरकार समेत हाम्रो परम्पराको बाधक बनेको छ म भारत सरकारको यो कदमको कडा शब्दमा निन्दा गर्दछु बिज्ञप्तिमा भनिएको छ । 


 आज नेपालमा हरेक दिन बधशाला  हजारौ पशु काटिएका छन त्यो पनि पशु हत्या हो । के पैसाको लागि पशु हत्या सहि हो र ? आम्दानी हुने भयो भने सही तर कसैले आफनो राम्रो काम भएको र गढीमाई प्रतिको बिश्वासले त्यसबाट खुशी भएर भाकल अनुसारको बली चढाउनुलाई अन्यथा मान्नु मनासिव छैन ।

 

भारतमा पनि हजारौ मासु उधोगहरु छन र त्याहा हजारौ पशु हरेक दिन काटिन्छन के यो उचित हो त ? यो पुरा प््रकणमा  भारत रअमेरिकाका हुण्डी खाने संघ संस्था तथा नेपालका तथाकथित पशुअधिकारकर्मीहरुको षडयन्त्र देखिन्छ  जसले हिन्दु आस्था र परम्परा माथि आघात पु¥याइरहको  छ हामी यसको कडा अलोचना र निन्दा गर्दछौ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.